• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बरेङ गाउँपालिकाको त्रिहत्तरौँ बैठक सम्पन्न


  •   आइतबार, असोज २१, २०८० मा प्रकाशित
  • बागलुङबजार । बागलुङको बरेङ गाउँकार्यपालिकाको त्रिहत्तरौँ बैठक सम्पन्न भएको छ ।

    Advertisement

    २०८० असोज २० गतेत शनिबार यसभन्दा अगाडिका बैठकबाट भएका निर्णय कार्यान्वयनको समीक्षा गर्दै सम्पन्न गरेको हो ।

    गाउँ कार्यपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले नजिकिएको चाडपर्वको मध्यनजर गर्दै असोज २५ गते बिहीबार गाउँपालिकाभरि श्रमदान गरी बृहत् सरसफाइ अभियान सम्पन्न गर्न आह्वान गरेको छ ।

    चाडपर्वको समयमा परम्परागत रूपमा चलिआएको सडक तथा गोरेटो बाटो खानेपानीका धारालगायत स्कुल, सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका कार्यालय, आफ्नो घरवरिपरि सरसफाइका कार्य केही वर्षयता घट्दै गएकाले सम्पूर्ण बरेङवासी जनप्रतिनिधि, कर्मचारी, सरकारी तथा गैरसरकारी सङ्घसंस्था, क्लब, आमा समूह र सरोकारवाला सबैको अगुवाइमा सकृय सहभगिता गरी सरसफाई अभियान सञ्चालन गर्ने निर्णय गरेको बताइएको छ ।

    त्यस्तै, सबै वडाका मुख्य सडकहरू चाडपर्व अगाडि नै नागरिकलाई सहज आवतजावत हुने गरी सरसफाइ गर्ने, गाउँपालिका सबै सामुदायिक विद्यालयका अति आवश्यक मर्मत सम्भार गर्ने गरी सङ्घीय विशेष अनुदानअन्तर्गत सवै विद्यालयमा आवश्यक भौतिक सामग्रीको मर्मत तथा व्यावस्थापन गर्ने, गाउँपालिका रिङरोड, बाटाकाचौर, सल्यान, सुखौरा मोटरबाटो स्तरोन्नतिलगायतका योजना प्राविधिक लागत कार्य योजना तयार गर्ने र तत्काल टेन्डर प्रकृया गरी योजना कार्यान्वयन गर्ने पनि बैठकले निर्णय गरेको जानकारी दिइएको छ ।

    बैठकले चालु आर्थिक वर्ष २०८०/८१ को योजना कार्यान्वयन गर्न मङ्सिर मसान्तको समयसीमा तोकी समिति गठनको कार्य सम्पन्न गर्ने र योजना सम्झौता गरी चैत मसान्तसम्म योजना सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ ।

    गाउँ शिक्षा समितिबाट प्राप्त सुझाव बैठकले निर्णय पास गरी अनुमोदन, भगिीन तथा सार्वजनिक भवनको व्यवस्थापन गर्न बनेको कार्यविधि पास गर्ने साथै सर्वोदय माध्यामिक विद्यालयको भवन बहुवर्षे योजनाको वजेट व्यवस्थापन गर्नेसमेत बैठकले निर्णय गरेको बरेङ गाउँपालिका प्रवक्ता तुफान पुनले जानकारी दिनुभयो ।

    आइतबार, असोज २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.