• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नेपालगञ्ज घटनाप्रति उच्च सतर्कता अपनाउन राजमोको अपिल


  •   बुधबार, असोज १७, २०८० मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले नेपालगञ्जमा घटिरहेको साम्प्रदायिक दङ्गाप्रति उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।

    Advertisement

    केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०८० असोज १७ गते बुधबार जारी प्रेसवक्तव्यमा राजमोले यस्तो धारणा व्यक्त गरेको हो ।

    भारतका आएका राष्ट्रिय स्वयम्सेवक सङ्घका कार्यकर्ताले साम्प्रदायिक सद्भाव बिथोल्ने प्रयास गरेको भन्दै राजमोले नेपालगञ्ज घटनालाई विशुद्ध स्थानीय घटना नमान्न आग्रह गरेको छ ।

    यस्तो छ, प्रेसवत्तव्ययको पूर्ण पाठ :

    “नेपालगञ्जमा घटिरहेको साम्प्रदायिक दङ्गाप्रति राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षित भएको छ ।

    हामीले पहिले कोशी प्रदेशमा जातीय पहिचानको आन्दोलन र इसाईको गतिविधि बढेपछि त्यसले सम्पूर्ण देशमा असर पार्ने सम्भावनाप्रति चिन्ता प्रकट गरेका थियौँ । त्यहाँको तनावपूर्ण स्थितिलाई राजावादीले देशव्यापी रूपमा साम्प्रदायिक रूप दिने प्रयत्न गरे । भारतबाट आएका राष्ट्रिय स्वयम्सेवकका कार्यकर्ताले पनि नेपालमा साम्प्रदायिकता बढाउने काम गरे । भारतबाट आएका राष्ट्रिय स्वयम्सेवकका सदस्यले नेपालमा मुसलमान विरोधी भावना पनि फैलाउने काम गरे । ती सबैको परिणामस्वरूप तराईका धेरै जिल्लामा साम्प्रदायिक तनाव र दङ्गा बढ्दै गए । ती सबैको परिणामस्वरूप नै नेपालगञ्जमा पनि अप्रिय स्थिति उत्पन्न भयो ।

    नेपालगञ्जको साम्प्रदायिक स्थितिलाई स्थानीय घटनाका रूपमा मात्र लिनु सही हुने छैन । त्यो सुनियोजित देशी र विदेशी राजनीतिक षड्यन्त्रको परिणाम हो र त्यसका देशको राष्ट्रियता, अखण्डता, धर्मनिरपेक्षता तथा शान्ति सुरक्षामा समेत गम्भीर दुष्परिणाम हुन सक्दछन् । त्यसैले हामीले त्यस प्रकारका गतिविधिका विरुद्ध उच्च प्रकारको सतर्कता अपनाउन हामीले सम्पूर्ण जनतासित अपिल गर्दछौँ ।”

    बुधबार, असोज १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.