• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

झिमरुक ३ मा राजमोको संगठन विस्तार


  •   शुक्रबार, असोज १२, २०८० मा प्रकाशित
  • प्युठान । प्युठानको झिमरुक गाउँपालिका वडा नं ३ मा राजमोको टोल भेलाहरू सम्पन्न भएका छन् । ऐतिहासिक तीन अभियान अन्तर्गत संगठन निर्माणमा जोड दिएको राजमोले झिमरुकका दुई स्थानमा अलग अलग टोल भेला गरेको हो ।

    Advertisement

    झिमरुक ३ कोइरालपाटा, आफ्रेखोलामा सम्पन्न टोल भेलाले भीमबहादुर कार्कीको अध्यक्षतामा समिति पुनर्गठन गरेको छ । समितिको उपाध्यक्षमा टोपी परियार, सचिव रमा परियार, सहसचिव बिना परियार र कोषाध्यक्षमा मोहन केसी चयन हुनुभएको छ ।

    सदस्यहरुमा रणबहादुर जिसी, खोडसबहादुर एमसी, हुमबहादुर एमसी र कमला विक रहनुभएको छ ।

    भेलालाई राजमो झिमरुक गाउँपालिका सचिव खिमबहादुर विक र वडाअध्यक्ष ननराज केसीले सम्बोधन गर्नु भएको थियो ।

    त्यसैगरी नब्बे, आहाला, भेडाबारीको भेला बाजाडिहिमा सम्पन्न भएको छ ।

    भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि राजमो झिमरुकका सचिव एवम वडा नं ३ का इन्चार्ज खिमबहादुर विकले पार्टीले सन्चालन गरेको एतिहासिक तीन अभियानको महत्त्वबारे स्पष्ट पार्दै ठूला र सत्तासिन पार्टीहरुका जनविरोधी र अपरिपक्व नीतिले देशको अस्मिता साम्राज्यवादी अमेरिका र भारतको चङ्गुलमा फस्दै गएको बताउनुभयो ।

    उहाँले देशको राष्ट्रियताको रक्षा, भ्रष्टाचारको विरोध र जनजीविकाका लागि राजमोमा गोलबद्ध हुन पनि आम जनतासँग अपिल गर्नुभयो ।

    भेलालाई राजमो नेता एवम् ३ नम्बर वडाअध्यक्ष मीनबहादुर खत्री र राजमो नेता हरिबहादुर केसीले पनि सम्बोधन गर्नु भएको थियो ।

    लोकबहादुर केसीको अध्यक्षता तथा केसरा पोख्रेलको स्वागतबाट अघि बढेको कार्यक्रमको सञ्चालन नवराज केसीले गर्नुभएको थियो ।

    भेलामा व्यापक छलफल पश्चात् राजमो ३ नम्बर अध्यक्ष नवराज केसीले नननिर्वाचित समितिको घोषणा गर्नु भएको थियो ।

    जसको अध्यक्षमा रामलाल पोख्रेल चयन हुनुभएको छ । यस्तै, उपाध्यक्ष हेमराज पोख्रेल, सचि केसर पोख्रेल, सहसचिव जमुना पोख्रेल र कोषाध्यक्षमा लीला पोख्रेल रहनुभएको छ ।

    यस्तै, सदस्यहरुमा बोमबहादुर केसी, पुनम केसी, गोबिन्द बहादुर केसी, टिकाराम पोख्रेल, बसन्ता पोख्रेल, हरिप्रसाद पोख्रेल, महेन्द्र केसी, बिष्ना केसी, कमला सुनार र राधा पोख्रेल चयन हुनुभएको छ ।

    सल्लाहकारहरुमा लोकबहादुर केसी, हरिबहादुर केसी, लोकराम पोख्रेल र दुजमान विक रहनु भएको छ ।

    नवनिर्वाचित समितिलाई प्रमुख अतिथी खिमबहादुर विकले बधाई तथा शुभकामना दिनुभएको थियो ।

    राष्ट्रिय जनमोर्चा झिमरुकले विभिन्न वडा तथा टोलमा संगठन निर्माण अभियानलाई तीब्रता दिएको छ । पार्टीले सन्चालन गरेको एेतिहासिक तीन अभियान अन्तर्गत जिल्ला, पालिका र वडा समितिहरुको बैठक बसी एक महिने अभियान सुरु गरिएको हो ।

     

    शुक्रबार, असोज १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.