• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

राजमो नवलपुरको पाँचौँ सम्मेलन, अध्यक्षमा महतरा


  •   आइतबार, असोज ०७, २०८० मा प्रकाशित
  • कावासोती । राष्ट्रिय जनमोर्चा नवलपुरको पाँचौँ जिल्ला सम्मेलन गिरबहादुर महतराको नेतृत्वमा २३ सदस्यीय जिल्ला समिति चयन गर्दैै सम्पन्न भएको छ ।

    Advertisement

    केन्द्रीय सल्लाहकार तथा पूर्व सांसद हरि आचार्यको प्रमुख आतिथ्यमा २०८० असोज ६ गते शनिबार सो सम्मेलन सम्पन्न भएको हो ।

    सम्मेलनले गिरबहादुर महतरालाई अध्यक्षमा तथा उपाध्यक्षमा रूपनारायण महतो, सचिवमा मानबहादुर रानाभाट, सहसचिवमा शारदा सापकोटा र कोषाध्यक्षमा लालु खरेललाई चयन गरेको छ ।

    त्यस्तै, समितिको सदस्यहरूका होमनाथ पराजुली, शशि पौडेल, केशव रिजाल, डम्मर केसी, सुरज विक, कृष्ण गिरी, टेकराज पौडेल, सूर्य छन्त्याल, मुक्तिराम ढकाल, गिरिकृष्ण अर्याल, विष्णु पाण्डे, लक्ष्मी विक, देवा गिरी, गङ्गा भुजेल, केशरी भट्टराई, ऋषि कँडेल, आनन्द पौडेल र प्रेम भण्डारी रहनुभएको छ ।

    सम्मेलनले सल्लाहकारमा दीपक पण्डे, विकाराम चौधरी, जनक तिवारी, गोविन्द सुवेदी, कृष्ण सापकोटा, हुमराज कँडेल र खुमप्रकाश पौडेललाई चयन गरेको छ ।

    उद्घाटन कार्यक्रम
    सम्मेलनको उद्घाटन प्रमुख अतिथि आचार्यले गर्नुभएको थियो । सो अवसरमा उहाँले मन्तव्य पनि राख्नुभएको थियो ।
    कार्यक्रमको विशिष्ट अतिथि राजमो पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारी हुनुहुन्थ्यो ।

    सम्मेलनलाई राजमो केन्द्रीय सदस्यहरू राजेन्द्र ढुङ्गाना, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का महासचिव शालिकराम सापकोटा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव प्रेम सापकोटा, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सल्लाहकार तथा जिल्ला अध्यक्ष विष्णु पाण्डे, जातीय समता समाजकी केन्द्रीय सदस्य लक्ष्मी विक र रक्तिम सांस्कृतिक अभियानका जिल्ला अध्यक्ष तथा जनप्रतिनिधि कृष्ण गिरीले शुभकामना दिनुभएको थियो ।

    उद्घाटन शत्रमा राजमो केन्द्रीय सदस्यहरू भागिरथ शर्मा भट्टराई, घनश्याम न्यौपाने, बेदिलाल सापकोटा, रक्तिमका केन्द्रीय कोषाध्यक्ष मोहराज चालिसे, तराई मधेस जनवादी मोर्चाका केन्द्रीय सदस्य रूपनारायण महतो, राजमो राष्ट्रिय परिषद् सदस्य चन्द्र सापकोटा, मूल प्रवाहका सुदूरपश्चिम क्षेत्रीय महिला संयोजक सीता सापकोटा, अखिल नेपाल युवक सङ्घका जिल्ला अध्यक्ष गोविन्द अम्माई, राजमो चितवनका कोषाध्यक्ष यादवविलास पन्त, समाजसेवी व्यक्तित्वहरू होमराज कँडेल, खुमप्रसाद पौडेल र डिलाराम कँडेलको आतिथ्य रहेको थियो ।

    निवर्तमान जिल्ला अध्यक्ष दीपक पाण्डेको अध्यक्षता तथा गिरबहादुर महताराको सञ्चालनमा अघि बढेको कार्यक्रममा निवर्तमान उपाध्यक्ष विकाराम चौधरी र रक्तिमका कलाकारहरूले स्वागत गर्नुभएको थियो ।

    बन्दशत्र
    सोही दिन दिउँसो ४ बजेतिर सम्मेलनको बन्दशत्र सुरु भएको थियो ।

    होमनाथ पराजुली, कृष्ण सापकोटा र विष्णु पाण्डेसहितको अध्यक्षमण्डल गठन भई अगाडि बढेको बन्दशत्रमा सर्वप्रथम नगर समितिबाट रिपोर्टिङ प्रस्तुत गरिएको थियो । यसरी रिपोर्टिङ गर्नेहरूमा गैँडाकोटबाट चन्द्र सापकोटा, देवचुलीबाट लालु खरेल, कावासोतीबाट डम्मर क्षेत्री, हुप्सेकोटबाट मानबहादुर लामा र विनयत्रिवेणीबाट नरबहादुर विक हुनुहुन्थ्यो ।

    त्यसपछि जिल्ला समितिको सङ्गठनात्मक प्रतिवेदन दीपक पाण्डेले र आर्थिक प्रतिवेदन नारायण देवकोटाले प्रस्तुत गर्नुभएको थियो ।

    दुवै प्रतिवेदन व्यापक छलफलपछि पारित गरेसँगै बन्दशत्रले नयाँ कार्यसमिति चयन गरेको थियो ।

    आइतबार, असोज ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.