• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

११ बुँदे प्रस्ताव पारित गर्दै दाङ घोराहीमा युवा सम्मेलन


  •   शनिबार, असोज ०६, २०८० मा प्रकाशित
  • दाङ । ११ बुँदे विशेष अभियान पारित गर्दै राष्ट्रिय जनमोर्चा दाङ घोराहीमा युवा सम्मेलन सम्पन्न भएको छ ।

    Advertisement

    २०८० असोज ६ गते शनिबार सो सम्मेलन सम्पन्न भएको हो ।

    यस्ता छन्, ११ बुँदे प्रस्ताव

    १. युवामा बढ्दै गइराखेको नैरास्यता र पलायनलाई रोकियोस् ।

    २. युवा रोजगारको वातावरण निर्माण गरियोस् ।

    ३. युवालाई निशुल्क क्षमता विकास तालिम सञ्चालन गरियोस् ।

    ४. विद्यालय शिक्षामा व्यावहारिक र उपयोगी कुराहरू सामेल गरियोस् ।

    ५. अभिभावकीय भूमिकाको कमीले लागुऔषध दुव्र्यसनीमा फसेका युवालाई निशुल्क सुधारका कार्यक्रम लागु गरियोस् ।

    ६. युवालाई सामाजिक, राजनीतिक जागरण र आर्थिक उपार्जनमा आकर्षण गर्ने योजना लागु गरियोस् ।

    ७. विभिन्न पारिवारिक, सामाजिक र आर्थिक कारणले कुलतमा फसेका युवालाई सही बाटोमा लगाउने योजना निर्माण गरियोस् ।

    ८. अभिभावकको गलत क्रियाकलापका कारण आर्थिक, सामाजिक सङ्कटमा भएका युवालाइ हौसला प्रदान गरी सहज जीवनयापन गर्ने वातावरण निर्माण गरियोस् ।

    ९. युवा र बच्चाहरूलाई पढ्न पाउनुपर्ने नैसर्गिक अधिकारबाट बन्चित नगरियोस् ।

    १०. देशमा रोजगारको वातावरण नभएर विदेश पुगेको र त्यहाँ पनि रहन नसकेर विक्षिप्त भएका युवालाई हौसला प्रदान गर्ने कार्यक्रम निर्माण गरी लागु गरियोस् ।

    ११. निर्बाध रूपमा खेलकुद र मनोरञ्जनमा सामेल हुनको लागि खेलमैदान, खेलसामग्री र मनोरञ्जन स्थल निर्माण गरियोस् ।

    आचार्यद्वारा उद्घाटन
    राजमो केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष गणेश आचार्यले गमलाको बिरुवामा पानी सिञ्चित गरेर सम्मेलनको उदघाटन गर्नुभएको थियो ।

    कार्यक्रममा राजमो दाङका सहसचिव कृष्णा राना, जिल्ला सदस्य खडानन्द खनाल, अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) लुम्बिनी प्रदेश उपाध्यक्ष सुरेशकुमार पाण्डे, ज्येष्ठ सदस्य बुद्धिराम खड्का, अखिल नेपाल युवक सङ्घका जिल्ला सदस्य डोरबहादुर केसी, जातीय समता समाजका जिल्ला अध्यक्ष सूर्यलाल नेपाली, अखिल (छैठौं) जिल्ला सचिव दिनेश रैदास, प्रगतिशील पत्रकार सङ्घ जिल्ला सदस्य बलदेव विकलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।

    नगर अध्यक्ष मनिराम खनालको अध्यक्षता र उपाध्यक्ष चन्द्रबहादुर रावतको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सहजीकरण झविन्द्र खनालले गर्नुभएको थियोे ।

    १७ सदस्यीय समिति
    सम्मेलनले श्रीराम भट्टराईको अध्यक्षतामा १७ सदस्यीय उपमहानगर समिति पुनर्गठन गरेको छ ।

    समितिको उपाध्यक्षमा महेश आचार्य, सचिवमा दीपक केसी, सहसचिवमा सुशील थापा र कोषाध्यक्षमा कल्पना जिएम रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा बिस्नु रिजाल, पूर्ण जिसी, नवीन बस्नेत, सन्जय ओली, गोविन्द जिसी, प्रबिन कुर्मी, निरज श्रेष्ठ, विजय नेपाली, किरण राम्जाली, श्रवण रावत, तेजबहादुर चौधौँ र शिवराज पाण्डे रहनुभएको छ ।

    नेकपा (मसाल) ले २०८० वैशाख १७ देखि अर्को वर्ष २०८१ वैशाख १८ गतेसम्म कम्युनिस्ट पार्टी स्थापनाको हीरक जयन्ती, लेनिनको शताब्दी स्मृतिदिवस र नेकपा (मसाल) को नवौँ महाधिवेशनको अवसरमा तीन अभियान सञ्चालन गरिरहेको छ । सोही कार्यक्रमअन्तर्गत असोज महिनाभरि जनवर्गीय सङ्गठनको सङ्गठनात्मक अभियान चलाउने योजनाअनुसार दाङको सो कार्यक्रम सम्पन्न भएको जिल्ला अध्यक्ष गणेश आचार्यले जानकारी दिनुभयो ।

    शनिबार, असोज ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.