• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

कोशीमा देखिएको जातिवादी जात्रा संघीयताको उपज : केसी


  •   बुधबार, असोज ०३, २०८० मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधानमा जबर्जस्ती संघीयता घुसाउँदा त्यसको दुष्परिणाम देखिन थालेको बताउनुभएको छ । कोशी प्रदेशमा देखिएको जातिवादी ‘गाइजात्रा’ संघीयताकै उपज भएको केसीले बताउनुभयो ।

    Advertisement

    बुधबार पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा आयोजित राजमो बूढानीलकण्ठ नगर सम्मेलन उद्घाटन गर्दै अध्यक्ष केसीले आफ्नो पार्टीले सुरुवात देखि नै संघीयताको विरोध गरेको स्मरण गर्नुभयो ।

    ‘अहिले तपाइँहरुले कोशीमा जातिवादीहरुका गतिविधि देखिरहनुभएको छ, प्रदेश सभाको दुई तिहाईले निर्णय गरेर प्रदेशको नाम ‘कोशी राख्यो । तर, त्यसका विरुद्ध जातिवादीहरु जातीय नामाकरण गर्न पर्यो भनेर उफ्रिराखेका छन्’ केसीले भन्नुभयो, ‘यो सबै संघीयताको परिणाम हो । हाम्रो पार्टीले यस्तै अवस्था हुन्छ भनेरै सुरुदेखि नै संघीयताको विरोध गर्दै आएको थियो ।’

    अध्यक्ष केसीले वर्तमान संविधानमा गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता जस्ता कतिपय उपलब्धिहरु रहेको चर्चा गर्दै संविधानको रक्षा गर्नुपर्ने बताउनुभयो । तर, संविधामाथि प्रतिगामी कोणबाट आक्रमण भइरहेको र लोकतन्त्रकै लागि लडेका दलहरु संविधानको रक्षाप्रति उदासिन बनेको उहाँले बताउनुभयो । नागरिकता सम्बन्धी ऐन संशोधन गरेर दलहरुले संविधानलाई कुरुप बनाएको पनि केसीले बताउनुभयो ।

    कार्यक्रममा बोल्दै राजमो नेता आनन्द शर्माले राष्ट्रिय जनमोर्चाले संगठनात्मक अभियान सञ्चालन गरिरहेको जानकारी दिँदै असोज महिनाभर सदस्यता वितरण, संगठन निर्माण लगायत गतिविधि जारी राख्ने बताउनुभयो ।

    राजमो नगर अध्यक्ष छवि खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीलगायत नेताहरुको उपस्थिती रहेको छ ।

    चौथो नगर सम्मेलनले छवि खनालको अध्यक्षतामा ११ सदस्यीय नगर समिति पुनर्गठन गरेको छ ।

    समितिको उपाध्यक्षमा प्रदिप प्रधान, सचिव मधु क्षेत्री, सहसचिव भुवन खनाल र कोषाध्यक्षमा चन्द्रा श्रीस चयन हुनुभएको छ ।

    त्यस्तै सदस्यहरुमा लक्ष्मी चौधरी, सुवास आर्चाय, राम वियोगी, शुधा शर्मा, गौरव चौधरी र मदन पाण्डे रहनुभएको छ ।

    बुधबार, असोज ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.