• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

रावल भन्छन् : मूल प्रवाहमै छु, भ्रम नफैलाइयोस्


  •   आइतबार, भदौ २४, २०८० मा प्रकाशित
  • धनवीर पुनमगर, नयाँदिल्ली ।
    वेदप्रकाश रावलले आफू नेकपा (मसाल) समर्थित मूल प्रवाह अखिल भारत नेपाली समाजमै रहेको भन्दै फुटपरस्त तत्त्वलाई भ्रम नफैलाउन आग्रह गर्नुभएको छ ।

    Advertisement

    भारत गुजरातको नाडियाडमा रहनुभएका रावलले सेप्टेम्बर १०, २०२३ आइतबारका दिन लिखित स्पष्टीकरण सार्वजनिक गर्दै यस्तो आग्रह गर्नुभएको हो ।

    रावलले आफू लामो समयदेखि नेपालमा अखिल नेपाल युवक सङ्घ र भारतमा तत्कालीन अखिल भारत नेपाली वामपन्थी युवक मोर्चाको केन्द्रीय समिति, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको पश्चिम भारत क्षेत्रीय समिति हुँदै यतिखेर नाडियाड नगर समितिमा क्रियाशील रहेको स्पष्ट पार्नुभएको छ ।

    उहाँले भन्नुभएको छ : “अहिले केही समययता हाम्रो पार्टी र सङ्गठनको अनुशासनमा बस्न नसकेर निष्काशित भएका व्यक्तिहरूले कथित मोटो मशाल र अखिल भारत नेपाली एकता समाजका व्यक्तिहरूले वेदप्रकाश रावल मोटो मशाल वा अखिल भारत नेपाली एकता समाजमा आबद्ध रहेको विभिन्न ठाउँमा भ्रम फैलाउँदै मेरो आजसम्मको सङ्गठनात्मक इतिहास नै समाप्त पार्ने कुचेष्टा गरेकाले मैले यस वक्तव्यमार्फत् कथित अखिल भारत नेपाली एकता समाजको अराजकतावादी, अनुशासनविहीन गतिविधिको तीव्र खण्डन गर्दै म नेकपा (मसाल) समर्थित मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा नै आबद्ध रहेको र आफ्नो जिम्मेवारी निरन्तर पूरा गर्दै आएको स्पष्ट गर्दछु ।

    फुटपरस्त तत्त्वलाई यस खालको कार्य नगर्न चेतावनी दिँदै रावलले भ्रम र अलमलमा परी कथित एकता समाजमा लाग्नुभएका साथीहरूलाई नेकपा (मसाल) समर्थित मूल प्रवाहमा फर्किन आग्रहसमेत गर्नुभएको छ ।

    आइतबार, भदौ २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.