• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

अखण्ड नेपाल पार्टीका जिल्ला अध्यक्षसहित सिंगो टोल राजमोमा


  •   बिहिबार, फागुन २९, २०७६ मा प्रकाशित
  • कपिलवस्तु । तत्कालीन अखण्ड नेपाल पार्टीका कपिल वस्तु जिल्ला अध्यक्ष तुलसरी बोहरा राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नुभएको छ । उहाँसँगै बुद्धभूमि नगरपालिका वडा नं ७ को सिंगो सुकानिया बस्ती पनि राजमोमा समाहित भएको छ ।

    Advertisement

    बुधबार सुकनियामा आयोजित एक कार्यक्रमका बीच राजमो जिल्ला परिचलान समितिका सदस्य केयरसिंह अदैले उहाँहरुलाई पार्टीको सदस्यता दिएर स्वागत गर्नुभएको थियो ।

    बोहरा अखण्ड नेपाल पार्टीको तर्फबाट कपिलवस्तु क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार पनि हुनुहुन्थ्यो । बाग्लुङको ढोरपाटन नगरपालिका ३ बाट बसाई सरी आएकी बोहरा राष्ट्रिय जनमोर्चाबाट २०५४ सालमा निर्वाचित वडा सदस्य हुनुहुन्थ्यो । पार्टी छोडेर आफूले ठूलो भूल गरेको महसुस गर्दै राष्ट्रिय जनमोर्चाको नीति सिद्दान्त सही भएकोले पुनः राजमोमै फर्केको बताउनुभयो ।

    भेलाले तुलसरी बोहर कै अधक्ष्यतामा ११ सदस्सीय राष्ट्रिय जनमोर्चा सुकनिया टोल समिति गठन गरेको छ । जसको उपाध्यक्षमा पदमा पदम बहादुर कार्की, सचिव लाल वहादुर सापकोटा, कोषाध्यक्ष बेल कुमारी घर्ती, सदस्यहरु सिता बोहरा, टेक बहादुर घर्ती, वीर बहादुर कार्की, बलिराम कुर्मी, ईश्वर कार्की तथा सल्लाहकारमा माइतराम बोहरा र रबिन केसी रहनु भएको छ ।

    समिति लाई राष्ट्रिय जनमोर्चा शिवराज ११ का उपाध्यक्ष गोपाल केसी, सचिव सुकै पसी, समाज सेवी मैतराम बोहोराले सुभकामना तथा बधाई दिनु भएको थियो । कार्यक्रमको अध्यक्षता पदमबहादुर कार्कीले गर्नुभएको थियो ।

    राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको संगठनात्मक अभियान कपिलवस्तु जिल्लामा जारी छ । बुद्धभूमीसँगै शिवराज नगरपालिका वडा नं ११ मा पनि सदस्यता वितरण गरिएको राजमोले जनाएको छ ।

    बिहिबार, फागुन २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.