• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

चन्डिगढको मोहालीमा मूल प्रवाहको एरिया भेला


  •   आइतबार, भदौ १०, २०८० मा प्रकाशित
  • खिमराज चालिसे, चन्डिगढ (भारत)।
    भारत चन्निडगढको मोहालीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको चौथो एरिया भेला सम्पन्न भएको छ ।

    Advertisement

    केन्द्रीय सदस्य दिनेश खड्काको प्रमुख आतिथ्यमा अगस्त २७, २०२३ आइतबारका दिन सो भेला सम्पन्न भएको हो ।

    कार्यक्रमको उद्घाटन प्रमुख अतिथि खडकाले ब्यानर खोलेर गर्नुभएको थियो ।

    सो अवसरमा उद्घाटन उद्घाटन मन्तव्य राख्दै उहाँले देशमा साम्राज्यवादी हस्तक्षेप बढिरहेको सन्दर्भमा एम।सी।सी। विरुद्धको सङ्घर्ष जोडदार रूपमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।

    भेलाले १३ पूर्ण, तीन वैकल्पिक र तीन सल्लाहकारसहित १९ सदस्यीय एरिया समिति गठन गरेको छ । निर्वाचित समितिको नामावली नगर समितिका सचिव तेजबहादुर रोकाले प्रस्तुत गर्नु भएको थियो ।

    समितिको अध्यक्षमा लीलाबहादुर विक, उपाध्यक्षमा मोहन बुढा, सचिवमा जुना चालिसे, सहसचिवमा सीता खडका र कोषाध्यक्षमा सीमा खडका रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा सन्तोष खनाल, लक्ष्मी क्षेत्री, पुनाराम नेपाली, खेमबहादुर विक, प्रकाश पुन, रवि रावत, गणेश र हरि नेपाली रहनुभएको छ ।

    त्यसैगरी समितिको वैकल्पिक सदस्यहरूमा सीता खत्री, धनबहादुर र पूर्णबहादुर घर्तीमगर तथा सल्लाहकारमा रामप्रसाद शर्मा, हेमलाल र चेतमान रहनुभएको छ ।

    नवनिर्वाचित समितिलाई केन्द्रीय सदस्य एवम् नेपाली समाचार संयोजक खिमराज चालिसे, सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य एवम् महिला सदस्य जुना चालिसे, केन्द्रीय परिषद सदस्य थमन थापा, रक्तिम सांस्कृतिक विभागका केन्द्रीय सदस्य बिनु नेपाली, सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य तेजबहादुर रोका, महिला क्षत्रीय सदस्य सीमा खडका, महिला नगर विभागबाट सरस्वता भुसाल, नगर उपाध्यक्ष प्रेम गुरुङ, विद्यार्थी सङ्घका नगर सचिव राम पन्थी, समता विभागका अर्जुन विकलगायतले बधाई दिनुभएको थियो ।

    कार्यक्रममा लीला विकको सञ्चालन, मोहन बुढामगरको अध्यक्षता तथा सीता खड्का र रक्तिम विभागका कलाकारहरूको स्वागत मन्तव्य रहेको थियो ।

    आइतबार, भदौ १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.