• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

असोज ५ देखि २७ गतेसम्म बागलुङभरि राजमोको विशेष सङ्गठनात्मक अभियान


  •   शुक्रबार, भदौ ०८, २०८० मा प्रकाशित
  • बागलुङबजार । राष्ट्रिय जनमोर्चा बागलुङले आगामी असोज ५ गतेदेखि २७ गतेसम्म जिल्लाव्यापी विशेष सङ्गठनात्मक अभियान सञ्चालन गर्ने भएको छ ।

    Advertisement

    २०८० भदौ ८ गते शुक्रबार बागलुङबजारको एक होटलमा सम्पन्न पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

    सम्मेलनमा वितरित प्रेसवक्तव्यका अनुसार नेकपा (मसाल) को तीन ऐतिहासिक अभियानअन्तर्गत आयोजना गरिएको सो कार्यक्रमअन्तर्गत जिल्लाका ८५ ओटै वडामा वडास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमम सञ्चालन गरिने भएको छ ।

    निवर्तमान जिल्ला अध्यक्ष राजेन्द्र ढुङ्गानाले अन्य जिम्मेवारी र कार्यव्यस्तताका कारणले राजीनामा दिएपछि उहाँलाई सल्लाहकारमा राख्दै अध्यक्षमा तिलक थापा (तेजबहादुर थापा) लाई चयन गरेको जानकारी पत्रकार सम्मेलनमा गराइएको थियो ।

    अध्यक्ष तिलक थापाको हस्ताक्षरमा जारी प्रेसवक्तव्यमा ऐतिहासिक तीन अभियानअन्तर्गत आगामी २०८१ वैशाख १९ गतेसम्म जिल्लास्तरीय सम्मेलन, भेला, बैठक र जनप्रतिनिधिका कार्यशालालगायतका कार्यक्रम सम्पन्न गरिने बताइएको छ ।

    कार्यक्रमअन्तर्गत भदौ मसान्तभित्र राजमोका पालिका तथा वडासमितिका बैठक बसिसक्ने पनि जानकारी दिइयो ।

    त्यस्तै, विकास निर्माणमा भएका ढिलासुस्ती, निर्माण कम्पनीका लापरबाही, अनियमितता, भ्रष्टाचार, कालाबजारी, इमेज र शिवसागर सहारीका ठगीलगायतका वित्तीय अराजकता, अनियन्त्रित महङ्गी, यातायात क्षेत्रको भाडादरमा वृद्धिलगायतका विषयमा ध्यानाकर्षणस्वरूप सङ्घर्षका कार्यक्रम सञ्चालन गरिने प्रेसवक्तव्यमा उल्लेख छ ।

    एवम् प्रकारले दसैँतिहारको सन्दर्भमा समसामयिक राजनीतिक परिस्थिति, बैदेसिक हस्तक्षेपलगायतका विषयमा अन्तरक्रियासहित शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने पनि वक्तव्यमा उल्लेख छ ।

    कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङमा प्रमुख अमर थापा र राजमो केन्द्रीय सदस्य तथा निवर्तमान जिल्ला अध्यक्ष राजेन्द्र ढुङ्गानाले पत्रकारले सोधेका प्रश्नको जवाफ दिनुभएको थियो ।

    कार्यक्रममा राजमो केन्द्रीय सदस्य गौरिश्वर पाण्डे, राजमोकै पूर्वकेन्द्रीय सचिव कृष्ण अधिकारीलगायत राजमो बागलुङका नेताकार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

    पत्रकार सम्मेलनको अध्यक्षता तिलक थापाले तथा सञ्चालन राजमो जिल्ला सचिव भीमलाल पोखरेलले गर्नुभएको थियो ।

    शुक्रबार, भदौ ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.