काठमाडौं । नेपाली सेनाले बिहीबार गोरखामा शंकास्पद वस्तु निस्क्रिय पारेको छ।
Advertisement
जिल्ला प्रहरी कार्यालय परिसरमा फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिष्पोजल टोलीले निस्क्रिय पारेको हो।