• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

सात मुक्तक


  •   मङ्गलबार, भदौ ०५, २०८० मा प्रकाशित
  • सम्झना थापामगर ##

    Advertisement

    –१–
    बाँझो रहेका जमिनमा खेती गरे कसो होला ?
    मिहेनत गरी पसिनाको बिउ छरे कसो होला ?
    अर्काको देशमा जानुभन्दा आफ्नै देशमा
    दस नङग्रा खियाएर भकारी भरे कसो होला ?

    –२–
    टलक्क टल्किने हिमाल हेर कति राम्रो
    मयूरको त्यो नृत्यचाल हेर कति राम्रो !
    जति हेरे पनि हेरूँ लाग्ने मनै लोभ्याउने
    प्राकृतिले भरिपूर्ण नेपाल हेर कति राम्रो !

    –३–
    अन्यायमा परेकालाई न्याय दिनुस् सरकार
    पापी कुलङ्गाहरूलाई सजाय दिनुस् सरकार
    हत्या हिंसा र बलात्कार भइरहेछ दिनहुुँ
    दीर्घकालीन समस्याको उपाय दिनुस् सरकार

    –४–
    कैयौँ घुम्तीहरूमा हेर अप्ठ्यारो लाग्छ
    धुँवा देखिँदैन तर पनि अँध्यारो लाग्छ
    सबैतिर बिजुली बत्तीहरू नपुगेता पनि
    मेरो देश मलाई प्राणभन्दा प्यारो लाग्छ

    –५–
    खुकुरीमा धार लगाउनुपर्छ अब हामीले
    दुस्मनलाइ पार लगाउनुपर्छ अब हामीले
    मातृभूमिको रक्षा गर्न जागौँ नेपाली हो
    सिमानामा तार लगाउनुपर्छ अब हामीले

    –६–
    कसले भन्यो मान्छे मान्छेबिच छुन्छ भनेर
    एकअर्कोको खुट्टा तानेर जालो बुन्छ भनेर
    मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन यहाँ
    बुझ्नुस् काटे रगत सबैको एउटै हुन्छ भनेर

    –७–
    मिल्छ भने पायक पर्ने ठाउँमा स्कुल बनाइदिनुस्
    मिल्दैन भने तुइन हटाई मजबुत पुल बनाइदिनुस्
    ज्यान जोखिममा पारेर कहिलेसम्म नदी तर्नू ?
    ए सरकार ! यो समस्या चाँडो निर्मूल बनाइदिनुस्

    (पुतलीबजार नगरपालिका–७ साधीँखोला, स्याङजा लेखिका थापामगर अखिल नेपाल प्रगतिशील लेखक सङ्घ गण्डकी प्रदेश कोषाध्यक्षसमेत हुनुहुन्छ ।)

    मङ्गलबार, भदौ ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • २.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ३.
      शेयर कारोबार पुन : सञ्चालन

    • ४.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ५.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ६.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ७.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ८.
      प्रतिनिधिसभाको बैठक बस्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.