• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अर्घाखाँची धनचौरमा अखिल नेपाल युवक सङ्घको भेला, वडासमितिको अध्यक्षमा विष्णु भट्टराई


  •   सोमबार, भदौ ०४, २०८० मा प्रकाशित
  • गोपालप्रसाद भट्टराई, सन्धिखर्क ।
    अर्घाखाँचीको भूमिकास्थान–१० धनचौरमा अखिल नेपाल युवक सङ्घको भेला सम्पन्न भएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका अध्यक्ष थम्मन केसीको प्रमुख आतिथ्यमा २०८० भदौ ४ गते आइतबार गते सो भेला सम्पन्न भएको हो ।

    भेलालाई सम्बोधन गर्दै उहाँले नेपालमा युवालाई भाडाको खेताला बनाइएको आरोप लगाउनुभयो ।

    बेरोजगार उत्पादन गर्ने शिक्षा, विदेश पलायन बनाउने राज्यको नीति र राजनीतिमा भर्‍याङ बनाएर युवाशक्तिको दुरुपयोग गर्ने प्रवृत्ति रहेकाले युवाहरू सचेत हुनुपर्ने उहाँको जिकिर छ ।

    जिल्ला अध्यक्ष केसीले देशको राष्ट्रियता, स्वतन्त्रता, स्वाधीनता र गणतन्त्रको रक्षाका लागि युवाहरूले राजनीति बुझ्नुपर्ने खाँचोसमेत औल्याउनुभयो ।

    भेलालाई अखिल (छैठौंं) का केन्द्रीय सल्लाहकार गोपालप्रसाद भट्टराई, अखिल नेपाल युवक सङ्घका जिल्ला अध्यक्ष रेशम विक र राजमो

    भूमिकास्थान नगर सदस्य तथा धनचौरका सचिव भीमलाल भुसालले पनि सम्बोधन गर्नुभएको थियो ।

    भेलाले विष्णुप्रसाद भट्टराई अध्यक्ष रहनुभएको ११ सदस्यीय वडासमिति गठन गरेको छ ।

    समितिको उपाध्यक्षमा तुलसा विक, सचिवमा मधु रेग्मी, सहसचिवमा बाबुराम गैरे र कोषाध्यक्षमा बिना मगर चयन हुनुभएको छ ।

    त्यस्तै, समितिको सदस्यहरूमा लक्ष्मण बुढा, सन्तोष गैरे, माधव भट्टराई, विष्णु विक र कृष्ण नेपाली छनौट हुनुभएको छ ।

    समितिको सदस्यमा एक सदस्य रिक्त राखिएको सो भेलाले भीमलाल भुसाल, तारापति गैरे, मीना पुन, मधु गैरे, मीना भट्टराई र गुमानसिंह पुनलाई सल्लाहकारमा छनौट गरेको छ ।

    मधु गैरेको अध्यक्षता तथा मधु रेग्मीको स्वागत मन्तव्यका साथ अघि बढेको उक्त भेलाको सञ्चालन विष्णुप्रसाद भट्टराईले गर्नुभएको थियो ।

    सोमबार, भदौ ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.