• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

चितवनमा अखिल नेपाल महिला सङ्घको चौथो भेला


  •   शनिबार, साउन २०, २०८० मा प्रकाशित
  • कृष्ण केसी, भरतपुर ।
    अखिल नेपाल महिला सङ्घ चितवनको चौथो जिल्ला भेला केन्द्रीय अध्यक्ष मीना पुनको विशेष उपस्थितिमा सम्पन्न भएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाको जिल्ला कार्यालय भरतपुरमा २०८० साउन २० गते शनिबार सो भेला सम्पन्न भएको हो ।

    भेलामा अध्यक्ष मीना पुनले नेपाली महिलाको अवस्था र उनीहरूको मुक्ति आन्दोलनको बारेमा चर्चा गर्नुभएको थियो ।

    सो अवसरमा उहाँले महिलाहरू आफै सचेत र सङ्गठित नभइकन कसैले उनीहरूको मुक्ति नदिने स्पष्ट पार्नुभएको थियो ।

    भेलामा महिला सङ्घकी केन्द्रीय सदस्य बालकुमारी आचार्य, राजमो केन्द्रीय सदस्य डम्मर पुरी, रक्तिम सांस्कृतिक अभियानका कोषाध्यक्ष मोहराज चालिसे, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सचिव देवनारायण पोखरेल, नेकपा (मसाल) चितवनका प्रवक्ता मेघराज ढकाल, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का जितबहादुर थापा र अखिल नेपाल युवक सङ्घका चितवननका छवि शर्माको पनि आतिथ्य रहेको थियो ।

    भेलाले बालकुमारी आचार्य अध्यक्ष रहनुभएको महिला सङ्घको चितवन जिल्ला समिति चयन गरेको छ ।

    समितिको उपाध्यक्षमा चन्द्रा केसी, सचिवमा कुमारी शर्मा, सहसचिवमा सीतामाया पौडेल र कोषाध्यक्षमा सीता क्षेत्री चयन हुनुभएको छ ।

    समितिको सदस्यहरूमा सीता पौडेल, कमला केसी, पुष्पा राना, मन्जु शर्मा, माया भण्डारी, उमा चालिसे, माया केसी र गोमा सुवेदी रहनुभएको छ ।

    त्यस्तै, वैकल्पिक सदस्यमा कला शर्मा, छमी कार्की र लक्ष्मी चालिसे रहनुभएको छ भने सल्लाहकारमा विमला महतारा, यशोधा शर्मा, देवी शर्मा, पूर्णकला चालिसे (सीता) र विष्णु लामिछाने रहनुभएको छ ।

    सङ्घको पहिलो बैठकले जिल्ला समितिको सचिवालयमा बालकुमारी आचार्य, चन्द्रा केसी, कुमारी शर्मा, सीता क्षेत्री र माया भण्डारीलाई चयन गरेको प्राप्त समाचारमा उल्लेख छ ।

    देवी शर्माको सञ्चालन तथा चन्द्रा केसीको अध्यक्षतामा अघि बढेको सो कार्यक्रममा उपस्थित जनसमुदायलाई कुमारी शर्माले स्वागत गर्नुभएको थियो ।

    शनिबार, साउन २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.