• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मुलुकको राष्ट्रियता कठिन मोडमा : खत्री (फोटासहित)


  •   शुक्रबार, साउन १९, २०८० मा प्रकाशित
  • गोपालप्रसाद भट्टराई, सन्धिखर्क ।
    राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले मुलुकको राष्ट्रियता अत्यन्तै कठिन मोडमा पुगेको बताउनुभएको छ । उहाँले भन्नुभयो– ‘देशभित्रका ठुला भनाउँदा दल भ्रष्टाचारमा लिप्त हुँदा बैदेसिक हस्तक्षेपसमेत बढेर गएको, त्यसका कारण राष्ट्रियता कठिन मोडमा पुगेको छ’ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको ऐतिहासिक तीन अभियानअन्तर्गत बिहीबार अर्घाखाँचीको भूमिकास्थान नगर समितिले पोखेडाँडामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राजमो प्रदेश अध्यक्ष खत्रीले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    भारतको एकतर्फी हस्तक्षेपसँगै अहिले नेपालमा अमेरिकी रवाफसमेत बढ्दा सरकार र सत्तासिन दललाई उनीहरूका विरुद्ध बोल्ने साहस र फुर्सद नभएको उहाँको दाबी थियो ।

    उहाँले भन्नुभयो– ‘एमसिसी, एसपिपी जस्ता कार्यक्रमको माध्यमबाट नेपालमा गतिविधि बढाएको अमेरिकाले आफ्नो साम्राज्य जमाउन रवि लामिछानेलाई प्रयोग गरी स्वतन्त्र नामको पार्टी सञ्चालन गरेको पुष्टी भइसकेको छ र अझै धेरै खुल्दै जाने छ ।’

    पछिल्लो सुनकाण्डसँगै काङ्ग्रेस, एमाले र माओवादी तीनओटै दललाई भ्रष्टाचारमा क्षेत्र तथा भाग पुगेको भन्दै अध्यक्ष खत्रीले व्यङ्ग्य गर्नुभएको छ ।

    भूमिकास्थानका दसओटै वडाबाट अगुवा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको भेलामा राष्ट्रिय जनमोर्चाका नेता शेरबहादुर बिसी, केन्द्रीय सदस्यद्वय सागर केसी र झबिलाल थापा, अखिल नेपाल सङ्घकी महासचिव शकुन्तला राना, राजमो जिल्ला अध्यक्ष थम्मन केसी, सचिव बाबुराम पन्थीलगायतले सम्बोधन गर्नुभएको थियो ।

    भेलालाई सम्बोधन गर्दै उहाँहरूले एकातिर प्रतिगामी र अर्कातिर साम्राज्यवादी खतरा बढेर गएकाले दुबै शक्ति विरुद्ध लड्नुपर्नेमा जोड दिनुभएको थियो ।

    टेकबहादुर थापाको अध्यक्षता, खड्कबहादुर थापाको स्वागत मन्तव्य र गोपाल पौडेलको सञ्चालनमा सम्पन्न उक्त भेलाले कम्युनिस्ट आन्दोलन र मुलुकका उपलब्धिलाई रक्षा गर्दै अर्को व्यवस्थाको निम्ति सङ्घर्ष गर्ने गरी सङ्गठनलाई अगाडि बढाउने सङ्कल्प गरेको सहभागीले बताएका छन् ।

    शुक्रबार, साउन १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.