• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

क्युबाली जनताप्रति विश्व ट्रेड युनियन महासङ्घको एक्यबद्धता


  •   शनिबार, साउन १३, २०८० मा प्रकाशित
  • काठमाडौँ । क्युबाली जनताको सङ्घर्षप्रति त्यहाँको सरकारले गरेको दमनको विश्व टे«ड युनियन महासङ्घले विरोध गरेको छ । साथै महासङ्घले क्युबाली जनताप्रति ऐक्यबद्धता पनि प्रकट गरेको ।

    Advertisement

    महासङ्घका अध्यक्ष प्रेमलकुमार खनाल र महासचिव लोकराज भुसालको हस्ताक्षरमा २०८० साउन १० गते बुधबार जारी प्रेसवक्तव्यमा विरोध तथा ऐक्यबद्धता जाहेर गरिएको हो ।

    यस्तो छ, प्रेसवक्तव्य :

    ‘क्युबाली जनताले आफ्नो लोकतान्त्रिक हक र राजनैतिक स्वतन्त्रताका लागि गत लामो समयदेखि न्यायपूर्ण सङ्घर्ष गरिरहेका छन् ।

    क्युबाली जनताले गरेका वीरतापूर्ण सङ्घर्षलाई अमेरिकी साम्राज्यवाद र उसका पक्षपोषक साम्राज्यवादीले निर्ममतापूर्वक दमन, धरपकड, हस्तक्षेप, जेलयातना दिइरहेको छ । त्यसका विरुद्ध क्युबाली जनताको क्रान्तिकारी जुझारु सङ्घर्षप्रति क्रान्तिकारी एक्यबद्धता प्रकट गर्न २६ जुलाई २०२३ का दिन संसारभरिका विश्व ट्रेड युनियन महासङ्घमा आबद्ध सङ्गठनले ऐक्यबद्धता प्रकट गर्न अपिल गरेको छ ।

    सो सम्बन्धमा हामी नेपालमा कृयाशील विश्व ट्रेड युनियन महासङ्घसँग आबद्ध नेपालका लाखौँ श्रमिक मजदुर वर्गको तर्फबाट क्युबाली जनताको न्यायपूर्ण क्रान्तिकारी सङ्घर्षप्रति ऐक्यबद्धता प्रकट गर्दछौँ । महान् क्युबाली जनताको न्यायपूर्ण आन्दोलनलाई अमेरिकी साम्राज्यवादीबाट गरिएको बर्बरतापूर्ण दमन, ज्यादती र हस्तक्षेपप्रति खेद प्रकट गर्दछौँ । त्यस प्रकारका साम्राज्यवादी हस्तक्षेप, धरपकड, ज्यादती बन्द गर्न र बिनाशर्त क्युबाली न्यायपूर्ण आन्दोलनका सम्मानित सङ्घर्षशील योद्दाहरूको सम्मानजनक रिहाइ गर्न माग गर्दछौँ ।’

    शनिबार, साउन १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.