• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

प्रचण्डको अभिव्यक्ति आलोच्य, राजीनामा होइन स्पष्टीकरण माग्नुपर्छ : मसाल


  •   बिहिबार, असार २१, २०८० मा प्रकाशित
  • काठमाडौं । नेकपा (मसाल) ले प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्ति गलत भएको भन्दै त्यसबारे संसदमा छलफल हुनुपर्ने बताएको छ ।

    Advertisement

    तर, प्रधानमन्त्रीको राजीनामा माग्दै नेकपा (एमाले) ले गरिरहेको संसद अवरोधको मसालले विरोध गरेको छ । प्रधानमन्त्रीको राजीनामा माग्नुको उद्देश्य देशलाई प्रतिगमनतर्फ लैजानु रहेको मसालको ठहर छ ।

    प्रधानमन्त्री प्रचण्डले भारतीय व्यवसायी प्रितम सिंहको ८८ औं जन्मदिवसको अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन उनी धेरै चोटी दिल्ली गएको बताएपछि विवादमा परेका छन् ।

    मसाल महामन्त्री मोहनविक्रम सिंहले बिहीबार प्रेशित गर्नुभएको वक्तव्यमा प्रधानमन्त्रीको अभिव्यक्तिबारे संसदमा छलफल हुनुपर्ने र उनले स्पष्टीकरण दिनुपर्ने स्पष्ट पार्नुभएको छ ।

    यस्तो छ वक्तव्य
    एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामाको माग गरेर संसदलाई अवरुद्ध गर्ने जुन कार्य गरेको छ, त्यसलाई नेकपा (मसाल)ले गलत मान्दछ र त्यसको विरोध गर्दछ । एमालेको त्यस प्रकारको कार्वाहीको पछाडि अहिले कायम भएको सरकारलाई विघटन गरेर देशलाई प्रतिगमनतिर लैजाने उद्देश्यले काम गरेको कुरा प्रष्ट छ र, हामीले त्यस प्रकारको प्रतिगामी उद्देश्यको विरोध गर्दछौँ ।

    प्रचण्डले एउटा पुस्तकको विमोचनको सन्दर्भमा जुन प्रकारको अभिव्यक्ति दिएका थिए, त्यसलाई हामीले गलत मान्दछौँ र त्यसको आलोचना गर्दछौँ । तर त्यसबारे उनीसित स्पष्टीकरण माग्न सकिन्छ र त्यसबारे संसदमा छलफल हुन सक्दछ । तर त्यो कारणले नै प्रधानमन्त्री प्रचण्डको राजिनामा माग्ने कार्यलाई हामीले सही मान्दैनौँ ।

    २०८० असार २१ गते ।
    मोहनविक्रम सिंह
    महामन्त्री

     

     

     

     

     

     

    बिहिबार, असार २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ३.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ४.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ५.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ६.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ८.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.