• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

‘राष्ट्रिय जागरण अभियान’ पार्टीबाट निष्काशित व्यक्तिहरुको खेलः मसाल


  •   बिहिबार, फागुन १५, २०७६ मा प्रकाशित
  • काठमाडौं । नेकपा (मसाल)ले आफ्नो पार्टी वा राष्ट्रिय जनमोर्चाका कुनै पनि नेता कार्यकर्ता ‘राष्ट्रिय जागरण अभियान’ नामक संस्थामा सामेल नभएको स्पष्ट पारेको छ ।

    Advertisement

    राष्ट्रिय जागरण अभियानको गठन पार्टीबाट निष्काशित केही व्यक्तिहरुले गरेको भन्दै मसाललाई फुटाउने चाहने तत्वहरुले त्यसखालको प्रयत्न गरेको प्रवक्ता रामप्रकाश पुरीले जनाउनु भएको छ ।

    कतिपय सञ्चारमाध्यममा नेकपा (मसाल) वा राष्ट्रिय जनमोर्चाका कार्यकर्ता सम्मिलित भएर ‘राष्ट्रिय जागरण अभियान’ गठन गरेको भन्ने समाचार प्रति ध्यानाकर्षण भएको जनाउँदै मसालले पार्टी सदस्यहरु त्यसमा सामेल भए नभएकोबारे छानबिन गर्ने पनि स्पष्ट पारेको छ ।

    प्रवक्ता पुरीद्वारा दिइएको स्पष्टीकरण जस्ताको तस्तै
    ‘कतिपय पत्रपत्रिका वा अनलाइनहरुमा ने.क.प.(मसाल) वा राष्ट्रिय जनमोर्चा निकटका जनवर्गीय संगठनहरुसित सम्बन्धित नेता कार्यकर्ताहरुको उपस्थितिमा ‘राष्ट्रिय जागरण अभियान’को गठन गरिएको समाचार प्रकाशित गरिएको छ । हामीले के स्पष्ट गर्न चाहन्छौँ भने हाम्रो पार्टीका कुनै कार्यकर्ताहरुले त्यसप्रकारको भेला गरेर कुनै राष्ट्रिय जागरण अभियान जस्तो संस्थाको गठन गरेका छैनन् ।

    तर बिभिन्न गम्भीर प्रकारका अनुशासन सम्बन्धी गल्तीहरुका लागि अनिश्चित कालको लागि निष्काशित ४ जना व्यक्तिहरुले नै उक्त संस्थाको गठन गरेका हुन् । हाम्रो पार्टीका ३ जना समर्थकहरुको पनि नाम त्यो समितिमा समावेश गरेको देखिएको छ । उक्त ३ जना साथीहरुको सहमतिमा नै उनीहरुको नाम त्यो समितिमा समावेश गरेका हुन् वा आफू खुशीले उनीहरुको नाम लेखिदिएका हुन् रु त्यो कुरा छानवीनपछि नै प्रष्ट हुनेछ ।

    महाधिवेशनको समयदेखि नै केही अनुशासनविहीन तत्वहरुले पार्टीलाई फुटाउनको लागि योजनावद्ध प्रकारले प्रयत्न गर्दै आएका थिए । महाधिवेशनको बेलामा दुई लाइनको संघर्ष चलेको थियो । तर महाधिवेशनले त्यसबारे आफ्नो स्पष्ट निर्णय दिइसकेको छ । त्यसपछि पार्टीको विधान र जनवादी केन्द्रीयताको सिद्धान्त अनुुसार पार्टीका सदस्यहरुलाई आफ्नो मतभेद सुरक्षित राख्ने वा चलाउने अधिकार हुन्छ । तर उनीहरुले महाधिवेशनका निर्णयहरुलाई मानेर काम गर्नुपर्दछ ।

    पार्टीका सबै इमान्दार र अनुशासित पार्टी सदस्यहरुले आफ्ना मतभेद भएतापनि अनुशासनमा बसेर पार्टीलाई सुदृढ पार्ने काम गरिरहेका छन् । तर जुन तत्वहरुले पार्टीलाई फुटाउने उद्देश्य राखेर नै आफ्ना मतभेदहरु अगाडि ल्याएका थिए वा पार्टीभित्रका मतभेदहरुलाई अनुशासनविहीन रुप दिने प्रयत्न गरेका थिए, त्यसखालका तत्वहरुलाई पार्टीले अनिश्चितकालको लागि पार्टीबाट निष्काशन गर्ने काम गरिसकेको छ ।

    त्यसप्रकारका तत्वहरुले नै अहिले उक्त राष्ट्रिय जागरण अभियानको गठन गरेका छन्, जो निश्चित रुपले पार्टीलाई फुटाउने उद्देश्यद्वारा निर्देशित छ । उनीहरुले पार्टीभित्र पनि फुट पार्न लामो समयदेखि नै प्रयत्न गर्दै आएका थिए, अब पनि उनीहरुले त्यसका लागि प्रयत्न गर्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । तर पार्टीका सबै सचेत, इमान्दार र अनुशासित पार्टी सदस्यहरुले उनीहरुको त्यसप्रकारको प्रयत्नलाई असफल पार्ने छन् भन्ने कुरामा हामीलाई पूरा विश्वास छ ।’
    रामप्रकाश पुरी
    प्रवक्ता

    बिहिबार, फागुन १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.