• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

प्युठान दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चाद्वारा दु:ख व्यक्त


  •   सोमबार, जेठ २९, २०८० मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले जेठ २९ गते सोमबार प्युठानमा भएको सडक दुर्घटनाप्रति दु:ख व्यक्त गरेको छ ।

    Advertisement

    केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा आजै २०८० जेठ २९ गते सोमबार जारी प्रेसवक्तव्यमार्फत् राजमोले घटनाप्रति दु:ख व्यक्त गर्नुका साथै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको हो ।

    शोकवक्तव्यमा दुर्घटना भएको सडकको तत्कालै स्तरोन्नति गर्नुपर्ने तथा वाहनमा क्षमताभन्दा बढी यात्रु नचढाउने विषयमा सम्बन्धित प्रहरी प्रशासन गम्भीर हुनुपर्ने धारणा व्यक्त गरिएको छ ।

    यस्तो छ, शोकवक्तव्यको पूर्ण पाठ :
    “प्युठानको स्वर्गद्वारी मन्दिर पुगी फर्किंदै गरेको कार आज जेठ २९ गते स्वर्गद्वारी नगरपालिका–४ भिङ्ग्रिकोटमा दुर्घटनामा परेर आठ जनाको मृत्यु भएको दुखद् घटनाप्रति राष्ट्रिय जनमोर्चा दु:ख व्यक्त गर्दछ । हाम्रो सङ्गठन उक्त दुर्घटनामा मृत्यु भएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दछ ।

    आज जुन सडकमा कार दुर्घटना भयो, त्यो सडक अत्यन्तै असुरक्षित छ । त्यो सडक अत्यन्त अप्ठ्यारो पनि छ । त्यस सडकको स्तरोन्नति गर्नेबारेमा सम्बन्धित निकायले समयमै ध्यान दिन नसकेकाले पनि उक्त दुर्घटना हुन पुगेको हो भन्ने प्रष्टै देखिन्छ ।

    सञ्चारमाध्यमहरूले जनाएअनुसार दुर्घटनामा परेको वाहन निजी कार हो । निजी कारमा चालकसहित आठ जनालाई यात्रा गर्ने अनुमति दिनु त्यस क्षेत्रका प्रहरी प्रशासनको गम्भीर लापरबाही हो भन्ने प्रष्टै छ ।

    राष्ट्रिय जनमोर्चा आगामी दिनमा त्यस क्षेत्रमा सडक दुर्घटना न्यूनीकरण गर्न एकातिर, सडकको तत्कालै स्तरोन्नति गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ भने अर्कोतर्फ, क्षमताभन्दा बढी यात्रु चढ्न नदिने सामान्य नियमलाई कडाइपूर्वक लागु गराउन हामी सम्बन्धित प्रहरी तथा प्रशासनको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छौँ ।”

    लु१ च६३४५ नम्बरको निजी कार स्वर्गद्वारी नगरपालिका–४ भिङ्ग्रिकोट सडकबाट तल खसेर दुर्घटना भएको थियो । कारमा यात्रा गरिसकेका आठै जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

    मृत्यु हुनेहरूमा दाङ लमही नगरपालिका–५ का कार चालक ताराबहादुर कुमाल, लमही–७ बस्ने वर्ष ४० को गोविन्द शाह, उनकी पत्नी वर्ष ३० की राधा नेपाली र छोरा वर्ष ९ को आदित्य शाह रहेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार तुल्सीपुर उपमहानगरपालिका–१५ बस्ने वर्ष ३५ की सरिता शर्मा पोख्रेल, उनका छोरा वर्ष १४ का विशाल पोख्रेल र वर्ष ९ का विकास पोख्रेल तथा घोराही उपमहानगरपालिका १५ का वर्ष ११ का शिशिर सुवेदीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

    सोमबार, जेठ २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.