• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

कैलालीको पूर्वी क्षेत्रमा यसरी हुँदैछ संगठन विस्तार


  •   सोमबार, फागुन १२, २०७६ मा प्रकाशित
  • कैलाली । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरिरहेको संगठनात्मक अभियान अन्तर्गत कैलाली जिल्लाको पूर्वी क्षेत्रमा धमाधम संगठन निर्माण भइरहेको छ । राजमोको संगठन भएका क्षेत्रमा जनभेटघाट तथा प्रशिक्षण, सदस्यता नविकरण र समिति पुनर्गठन भइरहेको छ भने संगठन नभएका क्षेत्रमा समेत सदस्यता वितरण र नयाँ समिति गठन भइरहेको जिल्ला अध्यक्ष दयाराम सञ्ज्यालले जानकारी दिनुभएको छ ।

    Advertisement

    त्यसक्रममा बर्दगोरिया गाउँसमितिको भेला सम्पन्न भएको छ । भरतबहादुर बुढाको अध्यक्षतामा गाउँसमिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा हिरा शाही, सचिव तिलक शाही, सहसचिव रत्ना ढुंगाना, कोषाध्यक्ष चन्द्रा जैशी रहनुभएको छ । सदस्यहरुमा लक्षुमन चौधरी, नवल विक, पदमराज ढुंगेल, पार्वती ढुंगाना, प्रेम ढुंगाना, श्याम भट्टराई रहनुभएको छ । तीन सदस्यीय सल्लाहकारमा रुपा आले, जयकला ढुंगाना र चन्द्रकला ढुंगाना रहनुभएको छ ।

    लम्की चुहा वडा नं १० अध्यक्ष बमबहादुर बुढा, उपाध्यक्ष भुपेन्द्र शाही, सचिव जीवन बिक, कोषाध्यक्ष धनशरा शाही, सहसचिव अर्जुन शाही, सदस्यहरु सरफारी चौधरी, खडक राना, धर्मराज गौतम, अनिता शाही, अमृता शाही, विक्रम शाही, विमल बुढा, कमल विक, नरबहादुर बोहरा रहनुभएको छ ।

    यस्तै, जानकी गाउँपालिका वडा नं ५ मा भक्तबहादुर शाहीको अध्यक्षतामा वडा समिति गठन भएको छ । समितिको उपाध्यक्षमा रमेस शाही, सचिव फुलराम चौधरी, सहसचिव नयराज भण्डारी, कोषाध्यक्ष, शान्ता शाही, सदस्यहरु जुग्मनी चौधरी, दुघादेबी शाही, टेकबहादुर शाही, रामस्वरुप थारु, देवसरा रेग्मी, वनवरि चौधरी, गन लोहर, राजेन्द्र शाही, नारायण शर्मा, रोसनी चौधरी रहनुभएको छ ।

    कैलालीका विभिन्न क्षेत्रमा छुट्टाछुट्टै टोली निर्माण गरेर संगठन विस्तार भइरहेको छ । पूर्वी क्षेत्रमा राजमो जिल्ला अध्यक्ष दयाराम सञ्ज्याल नेतृत्वको टोलीमा नेकपा (मसाल) का जिल्ला प्रवक्ता मिलन शाही, जातीय समता समाजका केन्द्रीय सदस्य तिलक परियार, राजमो जिल्ला सचिव सगत जोशी, जिल्ला सल्लाहाकार रामबहादुर शाही, नेता खगेश्वर शर्मालगायत सम्मिलित हुनुहुन्छ ।

    यो पनि पढ्नुहोस्ः 

    कैलालीको लम्की चुहामा अखिल (छैठौं) को संगठन विस्तार

    सुदूरपश्चिममा सुरु भयो संगठनात्मक अभियान

     

    सोमबार, फागुन १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • २.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ३.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ४.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ५.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ६.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ७.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ८.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.