• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

अमेरिकाको नयाँ कठपुतली दल राष्ट्रिय स्वतन्त्र पार्टी : पुरी

"काभ्रेमा मेची–महाकाली अभियानको सभा "

  •   बिहिबार, जेठ ११, २०८० मा प्रकाशित
  • धुलिखेल । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव हिमलाल पुरीले अमेरिकी साम्राज्यवादको नयाँ कठपुतली दलको रूपमा कथित राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएको दाबी गर्नुभएको छ ।

    Advertisement

    काभ्रेको धुलिखेलमा २०८० जेठ ११ गते बिहीबार मेची–महकाली अभियानले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

    ‘सत्तासिन ठुला राजनीतिक पार्टीहरूले यसअघि अमेरिकी साम्राज्यवादको हितसाधन गर्दै आएका थिए’ उहाँले भन्नुभयो– ‘अब अमेरिकाले नयाँ कठपुतली राजनीतिक दल पाएको छ† त्यो हो, कथित राष्ट्रिय स्वतन्त्र पार्टी ।’

    सम्बोधनको क्रममा उहाँले कथित रास्वपाको जन्म नै अमेरिकी स्वार्थमा भएको बताउनुभयो ।

    ‘तपाईंहामी सबैलाई थाहा छ, राष्ट्रिय स्वतन्त्र पार्टीको जन्म अमेरिकी स्वार्थमा भएको थियो’ उहाँले गत चुनावको सन्दर्भ जोड्दै भन्नुभयो– ‘गत चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा नेपालस्थित अमेरिकी दूतावास सक्रिय भएको, चर्चहरूले रास्वपाको पक्षमा मतदान गर्न परिपत्र नै गरेको, अमेरिकाको भ्वाइस अफ अमेरिकाले रास्वपाको प्रचार गरेको तथ्यबाट उक्त पार्टी अमेरिकाको नयाँ कठपुतली दल भएकोमा कुनै शङ्का रहन्न ।’

    उहाँले चीन घेर्न नेपाली भूमिको सामरिक महŒव रहेकाले पछिल्लो समयमा अमेरिकी साम्राज्यवादले नेपालमा माइक्रो म्यानेजमेन्ट गरिरहेको बताउनुभयो ।

    ‘कतिपयलाई लाग्ला, नेपाल यति सानो देश छ† त्यसमाथि गरिब पनि छ† अमेरिकाले यस्तो देशलाई किन महत्त्व देला ?’ सचिव पुरीको भनाइ थियो– ‘चीन घेर्न हिन्दप्रसान्त रणनीति अगाडि सारिरहेको अमेरिकाका लागि नेपाल सामरिक हिसाबले महत्त्वपूर्ण भूमि हो । त्यसकारण अमेरिकाले नेपाललाई आधार बनाएर चीनको विरुद्ध खेल्न चाहान्छ ।’

    उहाँले नेपाली जनताले समयमै अमेरिकी साम्राज्यवादको बारेमा प्रष्ट धारणा कायम गर्न नसके देश अफगानिस्तान, इराक र युक्रेन बन्नेतर्फ सचेत गराउनुभयो ।

    २०७८ सालमा संसद्बाट जबर्जस्ती एमसिसी पारित भएसँगै नेपालको परराष्ट्रनीति अमेरिकापरीत बन्दै गएको बताउँदै उहाँले अमेरिकाले नेपाललाई आफ्नो हितमा खरानी पार्न पछि नपर्ने बताउनुभयो ।

    उहाँले थप्नुभयो– ‘विषयको यस खालको गम्भीरतालाई बुझेर नै राष्ट्रिय जनमोर्चाले साङ्केतिक रूपमा अहिले मेची–महाकाली अभियान चलाइएको हो ।’

    उहाँले अमेरिकी साम्राज्यवादको भण्डाफोर अभियान लगातार अगाडि बढ्ने बताउनुभयो ।

    सुजन ज्ञवालीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा सहभागीलाई राजमो काभ्रेका अध्यक्ष सुवर्णविक्रम थापाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    बिहिबार, जेठ ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.