• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

ऐतिहासिक तीन अभियानलाई आन्दोलनको रूपमा सफल पारौँ : महामन्त्री सिंह


  •   सोमबार, बैशाख १८, २०८० मा प्रकाशित
  • शंकरप्रसाद पोख्रेल, बुटवल ।
    नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले ऐतिहासिक तीन अभियानलाई आन्दोलनको रूपमा सफल पार्न आह्वान गर्नुभएको छ ।

    Advertisement

    नेकपा (मसाल) जिल्ला समिति रुपन्देहीको आयोजनामा २०८० वैशाख १८ गते सोमबार ऐतिहासिक तीन अभियानको उद्घाटन तथा एक सय चौतिसौँ मजदुर दिवसको अवसरमा प्रशिक्षण दिँदै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    कार्यक्रमा राजनीतिक तथा सैद्धान्तिक प्रशिक्षण दिदै महामन्त्री सिंहले ऐतिहासिक तीन कार्यक्रमलाई राजनीतिक आन्दोलनको रूपमा सफल पार्न कार्यकर्ताहरुलाई आह्वान गर्नुभयो ।

    उहाँले देशमा अझै पनि प्रतिगामी खतरा कायम रहेको र अर्कातिर साम्राज्यवादी खतरा झन् खतरानक रूपमा आएकाले दुबै शक्तिहरु विरुद्ध लड्न आवश्यक रहेको औल्याउनुभयो।

    प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेलले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सो अवसरमा उद्घाटन मन्तव्य राख्दै पौडेलले संसारमा पुँजीवादले मजदुरमाथि थिचोमिचो गरिरहेको बताउनुभयो ।

    पुँजीवादले ज्यालामा पनि महिलामथि विभेद गरेको भन्दै सबै नारीहरू एकजुट भएर पुँजीवादका विरुद्ध लड्नुपर्ने बेला भएको बताउनुभयो।
    उपाध्यक्ष पौडेलले पाटिले तीन अभियान घोषणा गरेकोले सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले सहिद मित्रमणि आचार्यको फोटोमा माल्यार्पण गर्दै श्रद्धाञ्जलीसमेत दिनुभएको थियो ।

    त्यस्तै, नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले ऐतिहासिक तीन अभियान सफल पार्न सबैलाई आग्रह गर्नुभयो ।

    अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का अध्यक्ष लोकराज भुसालले मेदिवसको इतिहास र वर्तमानबारे स्पष्ट पार्नुभएको थियो।

    अखिल (छैठौं) का केन्द्रीय सदस्य सागर बेलबासेले पार्टीले अहिले सङ्घीयता खारेजीको अभियानलाई तीव्र पार्नुपर्ने धारणा राख्नुभएको थियो।

    नेकपा (मसाल) रुपन्देही का प्रवक्ता लालचन्द पन्थको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्यले गर्नुभएको थियो भने स्वागत राजमो लुम्बिनी प्रदेश कार्यलय सचिव भीीमलाल न्यौपानेले गर्नुभएको थियो।

    कार्यक्रममा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर केसी, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सचिवालय सदस्य दुर्गानाथ खरेल, अखिल नेपाल महिला सङ्घकी भानु केसी, अखिल नेपाल जनजाति सम्मेलनका नारायण पुन, जातीय समता समाजका कृष्ण बराइली, रक्तिम सांस्कृतिक अभियानका सीता बस्याल, कमला बन्जाडे, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका ढुण्डिराज शर्मा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका खुमकान्त शर्मालगायतको आतिथ्य रहेको थियो ।

    कार्यक्रममा रक्तिम कलाकारहरूले जनवादी गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

    सोमबार, बैशाख १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.