बारा । बाराको देवताल गाउँपालिका वडा नं. ७ पिपरपातीमा निर्वाचन विथोल्न खोज्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Advertisement
बाहिरी जिल्लाबाट आएर बारा २ मा निर्वाचन बिथोल्न खोजेको थियो ।
उनीहरुलाई बुथमा खसाल्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।
मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार उनीहरलाई नियन्त्रणमा लिएर प्रहरीले छानविन गरिरहेको छ ।