• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

अखिल (छैठौं) प्युठानको भेला सम्पन्न, अध्यक्ष केशव बुढाथोकी


  •   शनिबार, बैशाख ०९, २०८० मा प्रकाशित
  • खलङ्गा । अखिल (छैठौं) प्युठान जिल्लाको उन्निसौँ सम्मेलनपछिको प्रथम भेला बिजुवारमा सम्पन्न भएको छ ।

    Advertisement

    महासचिव सुवास जिसीको प्रमुख आतिथ्य तथा राजमो नेता वासुदेव पोख्रेलको विशिष्ट आतिथ्यमा २०८० वैशाख ९ गते सम्पन्न उक्त भेला सम्पन्न भएको हो ।

    भेलाले केशव बुढाथोकीको अध्यक्षतामा १३ पूर्ण चार वैकल्पिक र दुई सल्लाहकार गरी १९ सदस्यीय समिति निर्माण गरेको छ ।

    समितिको उपाध्यक्षमा दीपा गिरी, सचिवमा लक्ष्मण पुन, सहसचिवमा रबिन एमसी र कोषाध्यक्षमा रजत जिसी चयन हुनुभएको छ ।

    त्यसैगरी, समितिको सदस्यहरूमा मनिसा केसी, अनिता पुन, माधव विक, निता वुढाथोकी, सविता परियार, रविना विक, सचिन कँुवर र वसन्त गोराथोकी रहनु भएको छ ।

    त्यस्तै, वैकल्पिक सदस्यहरूमा पवन खड्का, समीक्षा थापा, कविता पुनमगर र मनिषा वबढाथोकी चयन हुनुभएको छ ।

    भेलाले नवीन केसी र चोपबहादुर विकलाई सल्लाहकारमा चयन गरेको छ ।

    भेलामा राजमो प्युठानका सचिव विदुर मल्ल, अखिल नेपाल किसान महासङ्घ (अप्फा) प्युठानका पूर्व अध्यक्ष मीनबहादुर केसी, अखिल (छैठौं) का सचिवालय सदस्य चोपबहादुर विक र विवेक जिसी, अखिल नेपाल युवक सङ्घका जिल्ला अध्यक्ष कमल पौडेल, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका पूर्व केन्द्रीय सदस्य खिमबहादुर विक, अखिल नेपाल महिला सङ्घकी जिल्ला उपाध्यक्ष हुमा पोख्रेल, गौमुखी क्याम्पसका स्ववियु सभापति रजत जिसी, जातीय समता समाजको जिल्ला सदस्य सुकमेली परियार, रक्तिम सांस्कृतिक अभियानका जिल्ला सचिव जगत् विकलगायतले शुभकामना दिनुभएको थियो ।

    भेलाको उद्घाटन महासचिव सुवास जिसीले मैनबत्ती बालेर गर्नुभएको थियो भने स्वागत लक्ष्मण पुनले गर्नुभएको थियो । उद्घाटन सत्रको अध्यक्षता नवीन केसी र सञ्चालन केशव बुढाथोकीले गर्नुभएको थियो ।

    चोपबहादुर विक, विवेक जिसी र दीपा गिरी सदस्य रहेको अध्यक्षमण्डलले बन्दशत्रको सञ्चालन गरी निर्वाचन प्रक्रिया अघि बढाएको थियो ।

    नवनिर्वाचित समितिलाई महासचिव जिसीले सपथ ग्रहण गराउनुभएको थियो भने अध्यक्ष बुढाथोकीले प्रतिबद्धतासहित आगामी कार्यक्रम पेस गर्नुभएको थियो ।

    भेलाको अवसरमा अखिल (छैठौं) को तर्फवाट स्ववियुमा निर्वाचित पदाधिकारीलाई सम्मानसमेत गरिएको थियो ।

    शनिबार, बैशाख ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.