• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

प्युठानको मल्लरानीमा राजमोको सम्मेलन


  •   बुधबार, बैशाख ०६, २०८० मा प्रकाशित
  • कमल पौडेल, प्युठान ।
    मल्लरानी गाउँपालिकामा राष्ट्रिय जनमोर्चाको प्रथम गाउँ सम्मेलन सम्पन्न भएको छ । बुधबार भएको सम्मेलनले गुणेन्द्रबहादुर बस्नेतको अध्यक्षतामा ६ जना सल्लाहकारसहित २५ सदस्यीय गाउँपालिका समिति गठन गरेको छ।

    Advertisement

    समितिको उपाध्यक्षमा डोरप्रसाद पोख्रेल, सचिव दुर्गा थापा, सहसचिव देवेन्द्र श्रेष्ठ, कोषाध्यक्ष विस्ना थापा चयन हुनुभएको छ । सदस्यहरुमा कमल पौडेल, रुमन केसी, गिरबहादुर विक, गणेश जिसि, सत्यमोहन राना, अम्बिका सुनार, बसन्त केसी, सोमबहादुर नेपाली, ओमबहादुर पुन, बोधि पोख्रेल, मिना श्रेष्ठ, राज कुमार श्रेष्ठ, गितेन्द्र मल्ल र खिमबहादुर कार्की रहनु भएको छ ।

    यस्तै, गिरिराज पौडेल, लेखबहादुर थापा, सूर्यबहादुर सार्की, कृष्ण श्रेष्ठ, चिन्ताबहादुर राहु र उजेलि विक सल्लाहकार चयन हुनुभएकोे छ ।

    कार्यक्रमलाई सम्बोधन गर्दै राजमो लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले राजमोले जनघाती, राष्ट्रघाती काममा कहिल्यै पनि नलागेको स्पष्ट पार्दै राजमोको झन्डामुनि गोलबन्ध हुन सबैलाई अनुरोध गर्नुभयो ।

    सम्मेलनमा राजमो केन्द्रीय सदस्य कृष्णबहादुर खड्का र सरिता जिसि, जनजाति सम्मेलनका महासचिव अम्मरध्वज राना, युवक संघका केन्द्रीय उपाध्यक्ष हुमलाल नेपाली, किसान संघका जिल्ला अध्यक्ष गिरिराज पौडेल, अखिल नेपाल शिक्षक संगठनका लुम्बिनी प्रदेश सचिव कल्याण खड्कालगायतले सुभकामना मन्तव्य दिनुभएको थियो ।

    सूर्यबहादुर सार्कीको अध्यक्षतामा अगाडि बढेको कार्यक्रममा स्वागत डोरप्रसाद पोख्रेल र सन्चालन अखिल नेपाल युवक संघ प्युठानका अध्यक्ष कमल पौडेलले गर्नुभएको थियो ।

    सम्मेलनपछि बसेको बैठकले नयाँ सांगठनिक योजनासहित वैशाख २९ र ३० गते हुन लागेको जिल्ला सम्मेलन सफल बनाउन आवश्यक सहयोग गर्ने निर्णय गरेको छ ।

    बुधबार, बैशाख ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.