• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

नेता शर्माको आग्रहः देश बलियो बनाउन राजमोलाई साथ दिनुहोस्


  •   शुक्रबार, फागुन ०२, २०७६ मा प्रकाशित
  • शकर प्रसाद पोख्रेल,प्युठान । राष्ट्रिय जनमोर्चाका नेता तथा संगठनात्मक अभियान केन्द्रीय परिचालन समितिका सदस्य आनन्द शर्माले बलियो राष्ट निर्माणका लागि संगठन पनि व्यबस्थित र बलियो हुन जरुरी रहेको बताउनुभएको छ । उहाँले देशमा भैरहेको संस्थागत भ्रष्टाचार, एमसीसी, नागरिकता विधेयक जस्ता गलत क्रियाकलापका विरुद्व लड्न बलियो संगठन आवश्यक पर्ने भन्दै देश व्यपि संगठनात्मक अभियान सञ्चालन गरेको बताउनु भयो ।

    Advertisement

    शुक्रबार प्युठानको ऐरावती गाउँपालिकामा एक महिने संगठनात्मक अभियानको उद्घाटन गर्दै नेता शर्माले देशलाई विदेशी हस्तक्षेप विरुद्व र राष्ट्रियताको रक्षाका लागि राष्ट्रिय जनमोर्चालाई साथ दिन आग्रह गर्नुभयो । राष्ट्रिय जनमोर्चा जिल्ला समिति प्युठानले एक महिने सञ्चालन हुने अभियानको उद्घाटन जिल्लाका ६ स्थानबाट एकै दिन गरेको छ ।

    जसअनुसार एेरावतीमा भएको कार्यक्रममा प्युठान जिल्ला विकास समन्वय समितिका संयोजक केशव आचार्य र राजमोका जिल्ला कोषाध्यक्ष कृष्ण श्रेष्ठले अभियान सफताको शुभकामना दिनुभएको थियो । राजमो ऐरावती गाउँपालिकाको अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षता, राजमो गापाका सचिव प्रेम आचार्यको सञ्चालन र ऐरावती गाउँपालिका वडा नं ६ का सदस्य चन्द्र बहादुर रानाले स्वागत मन्तब्य दिनुभएको थियो ।

    त्यस्तै, मल्लरानी गाउँपालिका वडा नं३ चुँजाठाटी बजारबाट अभियानको सुरुवात भएको छ । राजमो मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज रानामगरको अध्यक्षतामा भएको कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य कृष्ण खड्का र ५ नम्बर प्रदेशका अध्यक्ष बोम बहादुर खत्रीले सम्बोधन गर्नुभएको थियो ।

    यता, झिम्रुक गाउँपालिकाको मच्छीबाट पनि अभियान सुरु भएको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय प्रतिनिधि बासुदेब पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राजमो झिम्रुक गाउँपालिकाका अध्यक्ष तिलक जिसी, जिल्ला नेता सिद्दिमान जिसी, टीका जिसी, केसरजंग एमसी लगायतका नेताहरुले अभियान सफताको शुभकामना दिनुभएको थियो ।

    यसैगरी, प्युठान नगरपालिकाको २ नम्बर वडाको दाखा क्वाडिबाट पनि अर्को अभियानको उद्घाटन भएको छ। ३ जनालाइ पार्टी प्रवेश गराएर सुरु भएको कार्यक्रममा ध्रुब थापा, लाल बहादुर राउत र गोपाल नेपालीलगायतको आतिथ्यता रहेको थियो ।

    यता, स्वर्गद्वारी नगरपालिका नैबहिनी गाउँपालिका पनि अभियान अगाडि बढेको राष्ट्रिय जनमोर्चाका नेता बोम बहादुर खत्रीले जानकारी दिनुभएको छ।

    त्यस्तै, स्वर्गद्वारी नगरपालिकामा सुरु भएको अभियानमा अखिल नेपाल जनजाति सम्मेलन केन्द्रीय सल्लाहाकार वीर बहादुर पुन, राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य एवं २ नं वडा अध्यक्ष मिनराज राना, राजमो जिल्ला सदस्य तथा ६ न। वडा अध्यक्ष गिर बहादुर गुरुङ, मूलप्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य भिम बहादुर थापा, मूल प्रवाहकै केन्द्रीय सदस्य यम प्रसाद शर्मा, अखिल नेपाल ट्रेड यूनियन महासंघ (अन्टुक) प्रदेश नं ५ का सचिव योगेश रानाले अभियान सफताको शुभकामना दिनुभएको थियो । गंगाराम विसीको सञ्चालनबाट अगाडि बढेको कार्यक्रमको अध्यक्षता ईन्द्र बहादुर खडकाले गर्नु भएको थियो ।

    शुक्रबार, फागुन ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.