• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली एकता समाजको सातौँ भेला सम्पन्न


  •   शुक्रबार, चैत १०, २०७९ मा प्रकाशित
  • काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजको सातौँ अन्तर्राष्ट्रिय भेला सम्पन्न भएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको प्रमुख आतिथ्यमा २०७९ चैत १० गते तदनुसार मार्च २४, २०२३ शुक्रबार साँझ भर्चुअल विधिबाट सो कार्यक्रम सम्पन्न भएको हो ।

    भेलालाई नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, वामपन्थी नेता आनन्द शर्मा, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका छविलाल बस्नेत, हेमलाल गौतम, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव केबी थापा, अमेरिका नेपाली एकता समाजका अध्यक्ष रेशम कँडेल, आयरल्यान्ड एकता समाजका अमर छन्त्याल र रुसका प्रतिनिधि ढुण्डिराज चुँदालीले शुभकामना दिनुभएको थियो ।

    कार्यक्रममा राजमो महासचिव मनोज भट्ट, विभिन्न देशका एकता समाजका अध्यक्ष/महासचिव र मसालसम्बद्ध विभिन्न जनवर्गीय सङ्गठनका प्रतिनिधिहरूको आतिथ्य रहेको थियो ।

    भेलामा अध्यक्ष दुर्गा केसीले प्रगति प्रतिवेदन, महासचिव लुमाकान्त पुनले विधान र सङ्गठनात्मक रिपोर्ट तथा कोषाध्यक्ष शक्तमान बुढाथोकीले आयव्यय रिपोर्ट प्रस्तुत गर्नुभएको थियो ।

    भेलाले शक्तमान बुढाथोकी (हङकङ) अध्यक्ष रहनुभएको २९ पूर्ण सदस्य र ९ सल्लाहकारसहितको ३८ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ ।

    समितिको उपाध्यक्षहरूमा तोयनाथ कँडेल (बेल्जियम) प्रेम पौडेल (भारत), हेमलाल गौतम (जापान), महासचिवमा लुमाकान्त पुन (कतार), सचिवमा छविबहादुर बस्नेत (ओमन) र कोषाध्यक्षमा अर्जुन सुनार (बेलायत) रहनुभएको छ ।

    त्यस्तै, केन्द्रीय सदस्यहरू ठाकुर खनाल (भारत), राजकुमार धिताल (सउदी अरब), खुम रायमाझी (कुवेत), शालिकराम सापकोटा (जापान), दीपक परियार (अमेरिका), गोपाल सापकोटा (जापान), देवनारायण पोख्रेल (बहराइन), देवेन थापा (आयरल्यान्ड), विष्णु पुन (दक्षिण कोरिया), जीवलाल शर्मा (दक्षिण कोरिया), अमर छन्त्याल (आयरल्यान्ड), दिनेश थापा (युएई), प्रकाश थापामगर (नेपाल), रेशम कँडेल (अमेरिका), अर्जुन उपाध्याय (युएई), अमृता राना थापा (हङकङ), धनबहादुर केसी (स्कटल्यान्ड), राजेश छन्त्याल (पोर्चुगल), धु्रव गौतम (डेनमार्क), ज्ञानेश्वर सापकोटा (लक्जमबर्ग), केशव खनाल (मलेसिया) र खिम बुढा (कतार) रहनुभएको छ ।

    एवम् प्रकार भेलाले दुर्गा केसी (नेपाल), लेखत कुँवर (दक्षिण कोरिया), विन्दु खड्का (साइप्रस), धनवीर पुन (भारत), तेजेन्द्र क्षेत्री (जापान), निशा शर्मा (बेलायत), ढुण्डिराज चुँदाली (रुस), पृथ्वी भट्ट (अस्ट्रेलिया) र तारानाथ पोख्रेल (रोमानिया) लाई सल्लाहकारमा चयन गरेको छ ।

    भेलामा नवनिर्वाचित अध्यक्ष शक्तमान बुढाथोकीले शपथ लिनुभएको थियो भने राजमो नेता आनन्द शर्माले बधाई ज्ञापन गर्नुभएको थियो ।

    दुर्गाबहादुर केसीको अध्यक्षता तथा ठाकुर खनालको सञ्चालनमा अघि बढेको भेलामा स्वागत शक्तमान बुढाथोकीले गर्नुभएको थियो ।

    नेपालको राष्ट्रियता अप्ठ्यारो अवस्थामा छ : केसी

    शुक्रबार, चैत १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.