• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

सुदूरपश्चिममा सुरु भयो संगठनात्मक अभियान


  •   बिहिबार, फागुन ०१, २०७६ मा प्रकाशित
  • धनगढी । राष्ट्रिय जनमोर्चाले देशब्यापी रुपमा सञ्चालन गर्न लागेको एक महिने संगठनात्मक अभियान सुदूरपश्चिमका विभिन्न जिल्लामा सुरु गरिएको छ । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बैतडी र दार्चुला जिल्लामा अभियानको सुरुवात गरिएको राजमो केन्द्रीय सदस्य एवं सुदूरपश्चिम इन्चार्ज मनोज भट्टले जानकारी दिनुभएको छ ।

    Advertisement

    अभियान अन्तर्गत कञ्चनपुरमा कृष्णपुर नगरपालिकाको गुलरियामा सभा आयोजना गरिएको छ । सभालाई राजमो केन्द्रीय सदस्य मनोज भट्टसहित कञ्चनपुर जिल्ला अध्यक्ष रामबहादुर कार्की, नेकपा (मसाल) कञ्चनपुरका प्रवक्ता लक्ष्मीदत्त बडु, जातीय समता समाजका महासचिव गोविन्द विक, मजदुर नेता जनक कुवँर, राजमो जिल्ला सदस्य गौरा सार्की, दयाराम अधिकारीलगायतले सम्बोधन गर्नुभएको छ ।

    यता, कैलालीमा गोदावरी नगरपालिकाको बान्द्रेखालबाट जिल्लास्तरको अभियान सुरुवात हुँदैछ भने धनगढी उपमहानगरको अभियान कैलाली गाउँबाट बिहान ८ बजे सभा गरी सुरुवात गरिएको छ ।

    राजमो केन्द्रीय सदस्य एवं सुदूरपश्चि प्रदेश अध्यक्ष नन्दराज भट्टले उद्घाटन गर्नुभएको कार्यक्रममा राजमो जिल्ला सचिव जगत जोशी, जनजाती सम्मेलनका केन्द्रीय कोषाध्यक्ष खडक राना, राजमो धनगढी नगर सदस्य चन्द्रबहादुर विष्ट, रामकृष्ण राना लगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

    कैलालीको टिकापुर क्षेत्रको अभियान दुर्गौलीबाट सुरु गरिँदैछ भने, गौरिगंगाको कुचैनीमा पनि बेग्लै अभियान सञ्चालन गर्न लागिएको नेता भट्टले जानकारी दिनुभयो ।

    डोटी जिल्लाको अभियान जोरायलको खसरेस्थित केदार माविबाट सञ्चालन गर्न लागिएको राजमो डोटीका सचिव केशवनाथ योगीले जनाउनुभएको छ ।

    यस्तै, डडेल्धुराको अभियान जोगबुडाबाट सुरु गरिँदैछ ।

    बिहिबार, फागुन ०१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

    • २.
      सुनसरी घटनाको सन्दर्भमा

    • ३.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ४.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ५.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ६.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ७.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ८.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.