• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

दोहोरो राहदानी मामिलामा रविलाई उन्मुक्ति दिनु गलत भएको मसालको ठहर


  •   मङ्गलबार, चैत ०७, २०७९ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेलाई दोहोरो राहदानीसम्बन्धी मामिलामा उन्मुक्ति दिनु गलत भएको ठहर गरेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७९ चैत ७ गते मङ्गलबार प्रेसवक्तव्य जारी गर्दै मसालले यस्तो धारणा व्यक्त गरेको हो ।

    राजनीतिक सौदाबाजीका लागि प्रधानमन्त्रीले गृह मन्त्रालय, प्रहरी प्रशासन र महान्यायाधिवक्तासमेत माथि दबाब दिएर सो निर्णय गराएको बताउँदै वक्तव्यमा त्यो भन्दा महत्त्वपूर्ण विषय रविको पार्टी अमेरिकी साम्राज्यवादको स्वार्थपूर्तिका लागि बनेको र त्यो पार्टीको गतिविधिबाट नेपालको राष्ट्रियता र सार्वभौमिकतामाथि गम्भीर आँच पुग्ने बताइएको छ ।

    कथित स्वतन्त्र पार्टीको यस्तो चरित्रबारे मसाल र राष्ट्रिय जनमोर्चाबाहेक अरू कसैको पनि ध्यान नगएको बताउँदै वक्तव्यमा त्यसबारे उच्च प्रकारको सतर्कता अपनाउन आम जनतासित अपिल गरेको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
    “कथित स्वतन्त्र पार्टीका नेता रवि लामिछानेको दोहोरो राहदानीको मुद्दामा उनलाई सफाइ दिने प्रहरीदेखि महान्यायाधिवक्तासमेतको निर्णयलाई हाम्रो पार्टीले गलत मान्दछ र त्यसको कडा शब्दमा भत्र्सना गर्दछ ।

    यो कुरा स्पष्ट छ कि त्यस प्रकारको रवि लामिछानेलाई सफाइ दिने निर्णय कानुनी आधारमा नभएर राजनीतिक सौदाबाजीको आधारमा नै गरिएको हो । अहिले गृह मन्त्रालय प्रधानमन्त्री प्रचण्डको मातहमा नै छ । उनले कथित स्वतन्त्र पार्टीको विश्वासको मत प्राप्त गर्न नै कानुन र न्यायसमेतलाई मिचेर प्रहरी प्रशासन तथा महान्यायाधिवक्तासमेत माथि दबाब दिएर यस प्रकारको निर्णय गर्न लगाएको कुरा बुझ्न गार्‍हो पर्दैन ।

    रवि लामिछानेको दोहोरो राहदानीको सन्दर्भमा अहिले जुन निर्णय गरिएको छ, त्यो गलत त छ नै तर अहिले उनको सन्दर्भमा उनको नागरिकता र राहदानीबारे जुन विवाद उठेको छ, त्योभन्दा गम्भीर र राजनीतिक महŒवको प्रश्न यो हो कि उनको राजनीतिक दल अमेरिकी साम्राज्यवादको स्वार्थपूर्तिका लागि बनेको हो । त्यसकारण त्यो सङ्गठनको गतिविधिका कारणले देशको सार्वभौमिकता र राष्ट्रियतामा गम्भीर आँच पुग्ने कुरा प्रष्ट छ । त्यो राजनीतिक सङ्गठनको सन्दर्भमा यो नै प्रधान पक्ष हो तर दु:खको कुरा यो हो कि त्यसप्रति नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाबाहेक अन्य राजनीतिक दल, सञ्चार माध्यम र बुद्धिजीवीसमेतको ध्यान गएको पाइँदैन । त्यही सन्दर्भमा अहिले माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले समेत उनीप्रति अपनाएको सम्झौतापरस्त नीति गम्भीर चिन्ताको विषय हो र त्यो नीतिका दीर्घकालीन दुष्परिणाम हुने कुरा निश्चित छ ।

    हाम्रो पार्टीले कथित स्वतन्त्र पार्टीको त्यस प्रकारको अमेरिकी साम्राज्यवादपरस्त चरित्र र त्यसका गतिविधिका विरुद्ध उच्च सतर्कता अपनाउन सम्पूर्ण नेपाली जनताको ध्यान आकर्षित गर्न चाहन्छ ।”

    मङ्गलबार, चैत ०७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.