• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

पीएनजीसँग हार्‍यो यूएई


  •   शुक्रबार, फागुन २६, २०७९ मा प्रकाशित
  • काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृंखलाको आफ्नो दोस्रो खेलबाट पपुवान्युगिनी (पीएनजी) ले पहिलो जित निकालेको छ ।

    Advertisement

    कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा शुक्रवार सम्पन्न खेलमा पिएनजीले संयुक्त अरब इमिरेट्स (युएई) लाई ५६ रनले पराजित गर्दै पहिलो जित निकालेको हो ।

    ३३ खेल मध्येबाट १६ औं हार भोगेको युएईको लिग–२ मा रहेर सिधै विश्वकप छनोट हुने सम्भावना औपचारिक रुपमा सकिएको छ । अब युएईलाई विश्वकप छनोटका लागि छनोट प्लेअफ खेल्नुपर्नेछ । साथै युएईले एकदिवसीय मान्यता जोगाउन बाँकी रहेका सबै ३ खेल जित्नुपर्ने दबाब पनि भएको छ ।

    पिएनजीले पूरै ५० ओभरमा नौ विकेट गुमाउँदै दिएको २ सय ४७ रनको लक्ष्य भेटाउने क्रममा युएईले ४२.२ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ९० रन जोड्नसक्यो । युएईका लागि आर्यान लाक्राले ५१ रनको अर्धशतकीय ईनिङ खेलेपनि जितका लागि पर्याप्त भएन । ओपनर तथा कप्तान मुहम्मद वासिमले ४१ रन बनाउँदा जावर फरिद र सीपी रिजवानले समान १९/१९ रन बनाए । यस्तै आसिफ खान र रोहन मुस्ताफाले समान ११/११ रन पारी खेलेका थिए । कसिलो बलिङ गरेको पीएनजीका लागि राईली हिकुरेले ३ तथा असद भाला र कबुवा मोरियाले समान २र२ विकेट लिए । सिमो कमिया र नर्मन भानुवाले समान १/१ विकेट लिए ।

    यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ४६ रनको योगफल तयार पारेको थियो । लिग तालिकाको पुछारमा रहेको पीएनजीका लागि सेसे बाउले १ सय ६ बलमा १० चौकका मद्दतमा अविजित ८१ रनको पारी खेलेका थिए । यसैगरी हिरी हिरीले ८५ बलमा ५ चौका र ४ छक्काको मद्दतमा ७७, किप्लिन डोरिगाले ४४ बलमा ८ चौका र २ छक्का मद्दतमा ५५ तथा चाड सोपार र नोर्मन भानुआले समान १० रन जोडेका थिए । २ सय ४६ रनको योगफल तयार पार्ने क्रममा दोस्रो विकेटका लागि सेसे बाउ र हिरीले १ सय १२ तथा पहिलो विकेटका लागि हिरी र डोरिगताले ७२ रनको साझेदारी गरेका थिए । युएईका लागि आयन अफ्जल खानले ३ विकेट हात पार्दा जुनैद सिद्धीकी र जाहुर खानले समान २÷२ तथा रोहन मुस्ताफा र कार्तिक मैयप्पनले समान १/१ विकेट निकाले ।

    यससँगै पीएनजीले युएईविरुद्ध जितको लयलाई शुक्रवार पनि निरन्तरता दिएको छ । हालै मात्र युएई भ्रमणमा पपुवा न्युगिनीले दुवै खेलमा युएईलाई हराएको थियो । युएईबिरुद्ध दुवै खेलमा पपुवान्युनिगी पूर्ण रुपमा हाबी भएको थियो भने नेपाल सँगका दुबै खेल गुमाउन पुगेको थियो । यस्तै नेपालमा जारी श्रृंखलामा भने पीएजनीले दोस्रो खेलबाट पहिलो जित निकालेको छ । यस अघिको पहिलो खेलमा नेपालसँग ५२ रनले पराजित भएको थियो । पिएनजी ३४ खेलमा ११ अंकका साथ सातौं स्थानमा छ । लिगमा आईतवार नेपाल र युएईबीच खेल हुनेछ ।

     

    शुक्रबार, फागुन २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.