• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

बागलुङमा जिल्लाव्यापी सङ्गठनात्मक अभियान


  •   मङ्गलबार, फागुन १६, २०७९ मा प्रकाशित
  • बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले जिल्ला सम्मेलनको तयारीका लागि सङ्गठनात्मक अभियानलाई तीव्रता दिएको छ । अध्यक्ष चित्रबहादुर केसीद्वारा उद्घाटन हुने फागुन १९ देखि २१ गतेसम्मको जिल्ला सम्मेलनको सन्दर्भमा कार्यक्रमले तीव्रता पाएको हो ।

    Advertisement

    सङ्गठनात्मक अभियानअन्तर्गत बडिगाड गाउँपालिकाअन्तर्गतका विभिन्न वडाहरूमा भेला, सम्मेलन सदस्यता वितरणलगायतका कार्यक्रम सम्पन्न भएको राजमोले जनाएको छ ।

    फागुन ७ गते बडिगाड–२ मा भएको सम्मेलनमा राजमोका जिल्ला सदस्य बोमबहादुर थापाको प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै, प्रेम पुनको अध्यक्षता, एस बनको सञ्चालन तथा द्रोण बनको स्वागतबाट कार्यक्रम अघि बढेको थियो ।

    भेलाले १३ सदस्सीय वडा समितिसमेत पुनर्गठन गठन गरेको छ । समितिको अध्यक्षमा प्रेम पुन, उपाध्यक्ष भूपाल वन, सचिव द्रोण वन, सहसचिव नजरदिन मिया र कोषाध्यक्षमा छवि थापासहित सदस्य रहनुभएको छ ।

    त्यस्तै, वडा नम्बर ८ को दोस्रो वडा सम्मेलन फागुन ९ गते सम्पन्न भएको छ । नेकपा (मसाल) जिल्ला प्रवक्ता मेकबहादुर पाइजा प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा लोकबहादुर पाइजाको अध्यक्षता, दलबहादुर श्रीसको सञ्चालन तथा स्वागत रुनमाया थापाले गर्नुभएको थियो ।

    सम्मेलनबाट लोकबहादुर पाइजाको अध्यक्षतामा १३ सदस्यीय वडासमिति गठन भएको छ । समितिको उपाध्यक्षमा दलबहादुर घर्ती, सचिवमा दलबहादुर श्रीस, सहसचिवमा चेतनारायण काउचा र कोषाध्यक्षमा जालमति बोहोरा रहनुभउको छ भने समितिमा तनि जना सल्लाहकार रहनुभएको छ ।

    त्यसैगरी, वडा नम्बर ४ को जलजलामा फागुन १२ गते वडाभेला सम्मपन्न भएको छ । विमलकुमार श्रीसको अध्यक्षता, टोपबहादुर श्रीसको सञ्चालन तथा शेरबहादुर श्रीसको स्वागतबाट भेला सुरु भएको थियो । भेलामा नेकपा (मसाल) का जिल्ला प्रवक्ता मेकबहादुरको प्रमुख आतिथ्य रहेको थियो ।

    भेलाले वडा समितिसमेत गठन गरेको छ र समितिको अध्यक्षमा विमलकुमार श्रीस, उपाध्यक्षमा लालबहादुर श्रीस, सचिवमा शेरबहादुर श्रीस, सहसचिवमा अनिता थापा र कोषाध्यक्षमा धनबहादुर पुनसहित १३ पूर्ण, चार वैकल्पिक र तीन सल्लाहकार रहनुभएको छ ।

    वडा नम्बर १ को भेला फागुन १२ गते सम्पन्न भएको छ । राजमो जिल्ला सदस्य बोमबहादुर थापाको प्रमुख आतिथ्य रहेको भेलामा यमबहादुर सलामीको अध्यक्षता, अनिल गिरीको सञ्चालन र स्वागत नरेन्द्र घर्तीले गर्नुभएको थियो ।

    भेलाले घमबहादुर सलामीको अध्यक्षतामा १७ सदस्सीय वडासमिति गठन भएको छ । समितिमा उपाध्यक्ष विष्णु सलामी, सचिव भीमबहादुर थापा, सहसचिव शेरबहादुर दर्लामी र कोषाध्यक्षमा देविराम श्रीस रहनुभएको छ ।

    मङ्गलबार, फागुन १६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.