• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

झुटा मुद्दामा पक्राउ गरिएका कर्मचारीको रिहाइ गर्न लोत्सेको माग


  •   बुधबार, फागुन ०३, २०७९ मा प्रकाशित
  • काठमाडौँ । लोत्से बहुउद्देश्यीय प्रालिले फागुन १ गतेको घटनाको सन्दर्भमा आफ्ना कर्मचारीलाई झुटा मुद्दामा फसाउन लागिएको बताउँदै तत्काल रिहाइ गर्न माग गरेको छ ।

    Advertisement

    काठमाडौँ नयाँ बसपार्कस्थित लोत्से मलमै २०७९ फागुन ३ गते बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रालिका अध्यक्ष दीपक कुँवरले यस्तो दाबी गरेका हुन् ।

    ‘फागुन १ गते प्रहरीले नै लोत्सेका कर्मचारीको गिरफ्तारी नभए आन्दोलन नरोकिने भयो भनेपछि हामीले हाम कर्मचारीहरू सुनिल कुँवर र पङ्कज मल्ललाई प्रहरीमा पठाएका हौँ’ उनले भने– ‘साँझसम्म छोडिदिन्छौँ भनेका थिए तर आजसम्म छोडिएको छैन ।’

    उनले तत्कालै ती कर्मचारीलाई रिहाइ गर्न माग गरे ।

    कार्यक्रममा प्रेसविज्ञप्ति वाचन गर्दै उनले फागुन १ गतेको सामान्य धकेलाधकेल मात्रै भएको तर मजदुर नेताहरूमाथि कुटपिट गरिएको प्रचार सत्य नभएको दाबी गर्नुभयो ।

    ‘मजदुर सङ्गठनले लोत्से मलमै सभा गर्न खोजेपछि हामीले त्यसप्रति असहमति जनायौँ’ उनले भने– ‘यो स्थान सभा गर्ने होइन, त्यसो गर्दा यातायात व्यवस्था जाम हुन्छ बरु अन्त कतै गरौँ, त्यसका लागि आवश्यक सहयोग गर्न हामी तयार छौँ भनेका थियौँ ।’

    कुँवर भने– ‘त्यसपछि पनि मजदुर नेताहरूले नमानेपछि मजदुर नेता र लोत्सेका कर्मचारीमाझ सामान्य धकेलाधेलको अवस्था सिर्जना भएको हो ।’

    अध्यक्ष कुँवरले मजदुर नेताहरूमाथि आरोप लगाउँदै भने– ‘नजिकै पेट्रोल पम्प छ । केही जत्था आगजनी गर्ने मुडमा थियो । हाम्रा कर्मचारीले संयमता नअपनाएको भए यहाँ आगजनी भएर ठुलो मानवीय क्षति हुने थियो । त्यसलाई हामीले रोकेका छौँ ।’

    उनले मजदुर सङ्गठनको दिनभरिको प्रदर्शनपछि लोत्से मलभित्रका तीनओटा पसलमा तोडफोड भएको र लगभग ७ करोडजतिका मोबाइल चोरी भएको बताउनुभयो ।

    ‘पसल सञ्चालक अर्जुन चालिसेको तीनओटा पसलमा तोडफोड र चोरी भएको छ’ उनले भने– ‘त्यसबाट करिब सात करोडजतिको नोक्सानी भएको छ ।’

    उनले त्यसको क्षतिपूर्ति भराइदिन सरकार र प्रशासनसँग माग गरे ।

    कुँवरका अनुसार मलभित्र करिब आठ सय व्यवसायी, छ सय कर्मचारी छन् भने मलभित्र दैनिक ३० हजार ग्राहकको आवत्जावत् हुन्छ ।

    पत्रकार सम्मेलनमा कुँवरले फागुन २ गतेको वार्तामा आफूहरूलाई नबोलाइएकोमा असन्तुष्टि पोखे ।

    ‘यदि बसपार्कभित्र हाम्रो लगानी गैरकानुनी छ भने तत्कालै बन्द गरियोस्’ उनले भने– ‘होइन भने हाम्रो लगानी सुरक्षित गरियोस् ।’

    उनले फागुन १ गतेपछि आफूहरू सुरक्षामाथि प्रश्न उठेको पनि दाबी गरे ।

    बुधबार, फागुन ०३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.