• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

शंकर बरालको प्रश्न : जनआन्दोलनमा संघीयताको नारा कसले लगायो ?


  •   शुक्रबार, माघ २७, २०७९ मा प्रकाशित
  • गणेश अधिकारी, पोखरा ।
    राष्ट्रिय जनमोर्चा कास्कीले पोखराको पृथ्वीचोकमा संघीयता खारेजीको माग गर्दै विरोध सभा सम्पन्न गरेको छ । सभागृहदेखि निस्केको जुलुश नाराबाजीसहित पृथ्वीचोकमा पुगि विरोध सभामा परिणत भएको थियो ।

    Advertisement

    विरोभ सभालाई सम्बोधन गर्दै राजमोका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले २०६२/०६३ सालको जनआन्दोलनमा संघीयताको नारा कसले लगायो ? भनी प्रश्न गर्नुभयो । नेपाली जनताले विगत ७० वर्षदेखि संघर्ष गरेर प्राप्त गरेको गणतान्त्रिक आन्दोलनमा संघीयताको माग नभएको बताउनु भयो ।

    उहाँले भारतीय साम्राज्यवाद, अमेरिकी साम्राज्यवाद र युरोपियन युनियनको इशारामा जबर्जस्ती संघीयता लादिएको भन्दै त्यसको खारेजीको लागि सिंगो देश आन्दोलित हुनुपर्ने बताउनु भयो । नेता बरालले देशले आर्थिक दृस्ठिकोणले पनि ८ वटा सरकार र संसद धान्न नसक्ने कुरा स्पस्ट पार्नु भयो ।

    उहाँले अमेरिकाले नेपालमा सिधा रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी नामक दल खोलेर जनतामा रहेको चरम असन्तुष्टिको फाइदा उठाउन सफल भएको पनि बताउनु भयो ।

    राप्रपाले आफ्नो प्रतिगामी उद्देश्यहरु राजतन्त्रसहित हिन्दु राज्य स्थापनाको लागि कहिले काहीं जनताको सेन्टिमेन्ट क्याच गर्न संघीयताको विरोध गर्ने गरेको नेता बरालले आरोप लगाउनु भयो ।

    कार्यक्रममा नेकपा (मसाल) का पूर्वप्रवक्ता चन्द्रबहादुर केसी र अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारीले पनि सम्बोधन गर्नुभएको विरोध सभाको सञ्चालन राजमो कास्कीका अध्यक्ष रविमोहन ढकालले गर्नु भएको थियो ।

    राजमोले ‘गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ, संघीयता खारेज गरौँ’ भन्ने नारासहित देशैभर विभिन्न कार्यक्रम गरिरहेको छ ।

    शुक्रबार, माघ २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.