• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

गिद्ध संरक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रम


  •   बुधबार, माघ २५, २०७९ मा प्रकाशित
  • दिनेश रैदास दाङ ।
    गिद्ध संरक्षण सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पन्छि संरक्षण संघ लाजिम्पाट काठमाडौंको आयोजना र कालिका सामुदायिक वन उपभोक्ता समुह राप्ती–२ लालमटिया, उचानिम्बु सामुदायिक वन उपभोक्ता समुह सतबरिया, पारा भेटेनेरियन एण्ड लाइफ स्टक एशसिएसन दाङको समन्वयमा गिद्ध संरक्षण सम्बन्धी पशु चिकित्सक तथा पशु प्राविधिकहरुको बीचमा अन्तरक्रिया कार्यक्रम राप्ती गाउँपालिकाको कार्यालय मसुरियमा सम्पन्न भएको हो।

    Advertisement

    राप्ती गाउँपालिका वार्ड नं २ का वडाध्यक्ष तथा कालिका सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष पहलवान चौधरीको सभापतित्वा र राप्ती गाउँपालिकाका निमित्त प्रशासकिय अधिकृत जीवराज पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तर्क्रिया कार्यक्रममा नेपाल पन्छी संरक्षण संघ लाजिम्पाट काठमाडौका परियोजना अधिकृत भुपाल नेपाली, नेपाल पन्छी संरक्षण संघका जीवविज्ञान विभागका प्रमुख दिलीप चन्द्र तन्त लगायतले प्रकृतिको कुचिकार लोपोन्मुख पन्छी गिद्ध संरक्षणका बारेमा विविध पक्षमा प्रकाश पार्नु भएको थियो।

    सोहि कार्यक्रममा लमही नगरपालिका पशु शाखा प्राविधिक गणेश चौधरी, राजपुर गाउँपालिका पशु भेटेनरी शाखा प्रमुख दिपक राना लगायतले मेलोस्किकम, टोल्फिनेभिक, डाईक्लोफेनिक, किटोप्रोफिन, लिमोसलाइट, एशीलोक्लोफिनिक लगायतका औषधिका कारण गिद्ध लोप भइरहेको बारेमा जानकारी गराउनु भयो।

    राप्ती गाउँपालिका, लमही नगरपालिका र राजपुर गाउँपालिकाका ३५ जना पारा भेटेनेरिएन सहभगिता रहेको थियो। उक्त कार्यक्रमको सञ्चालन करमदी सामुदायिक वन उपभोक्ता समुह राप्ती २ बरहाखुटीका अध्यक्ष तथा गिद्ध संरक्षण तथा पशु वृद्धआश्रम लालमटियाका अध्यक्ष यमबहादुर रोका मगरले गर्नु भएको थियो।

    बुधबार, माघ २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.