• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

बराष्ट्रिय महिला भलिबल : न्यु डायमण्ड च्याम्पियन


  •   मङ्गलबार, माघ २४, २०७९ मा प्रकाशित
  • काठमाडौं । विभागीय टोली एपिएफ क्लवमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै न्यूडायमण्ड छैटौं संस्करणको केएनपी राष्ट्रिय महिला राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन भएको छ ।

    Advertisement

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सम्पन्न फाइनल खेलमा न्यू डायमण्डले लगातार पाँच संस्करणको च्याम्पियन एपिएफलाई पराजित गर्दै पहिलो पल्ट च्याम्पियन भएको हो । प्रतियोगिताको फाइनलमा पहिलो पटक पुगेसँगै न्यु डायमण्ड च्याम्पियन भएको हो । यसअघि पहिलोदेखि चौथोसम्म एपिएफ र नेपाल पुलिसबीच फाइनल

    खेल भएको थियो भने पाँचौ संस्करणमा एपिएफ र त्रिभुवन आर्मीबीच फाइनल खेल भएको थियो ।

    प्रतिष्पर्धात्मक भएको खेलमा एपिएफबिरुद्ध पहिलो सेट २८–२६ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट भने डायमण्डले २१–२५ ले गुमाउन पुग्यो । तेस्रो सेटमा पुन सम्हालिएको प्रदर्शन गरेको न्यु डायमण्डले उत्कृष्ट पुनरागमन गर्दै २–१ को सेटमा अग्रता लिन सफल भएको थियो । तेस्रो सेटमा एक समय १६–६ को अवस्था हुँदा न्यू डायमण्डले लगातार १० अंक गुमाउन पुगेको थियो । तर अन्तिममा २५–२२ ले विजयी हुन सफल भएको थियो । चौथो सेटमा भने न्यू डायमण्डले सम्हालिएको प्रदर्शन गर्न सकेन ।

    शुरुवातदेखि नै पछि परेको डायमण्डले २४–२६ ले गुमाउन पुग्यो थियो । सोही सेटमा २०–२१ को अवस्थामा एपिएफकी स्पाइकर निरुता ठगुन्ना चोटग्रस्त हुँदै कोर्ट छोड्नुपरेको थियो । त्यसपछि निर्णायक तथा पाँचौं सेटमा पुगेको खेलमा ३–३ को बराबरीपछि अग्रता लिँदै डायमण्डले १५–९ को सहज जित निकाल्दै च्याम्पियन बन्न सफल भएको हो । फाइनल खेलमा प्रगति नाथले प्लेयर अफ दि म्याच घोषित हुँदै नगद १० हजार रुपैयाँ र ट्रफी हात पारिन् ।

    चार टोलीबीच भएको प्रतिष्पर्धाबाट च्याम्पियन बनेसँगै डायमण्डले ३ लाख रुपैयाँ र ट्रफी प्राप्त ग-यो । उपविजेता एपिएफले १ लाख ५० हजार रुपैयाँ हात पार्दा तेस्रो स्थानका लागि मंगलवार नै भएको प्रतिष्पर्धामा आर्मीलाई पराजित गरेको पुलिसले ७५ हजार रुपैयाँ हात पा-यो । शेरबहादुर प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा च्याम्पियन न्यु डायमण्डकी स्पाईकर प्रतिभा माली सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले नगद ५० हजार रुपैयाँसहित आकर्षक पुरस्कार प्राप्त गरिन् ।

    यस्तै, डायमण्डकी स्पाइकर सलिना बुढा मगर इमर्जिङ खेलाडी घोषित हुँदै १५ हजार रुपैयाँ प्राप्त गर्दा डायमण्डकै प्रगति नाथ उत्कृष्ट सेटर, सलिना श्रेष्ठ उत्कृष्ट लिवेरो र कुमार राई उत्कृष्ट प्रशिक्षक बने । एपिएफकी निरुता ठगुन्ना उत्कृष्ट स्पाइकर चुँनिदा एपिएफकी सरस्वती चौधरी सर्भर र हीरा केसी उत्कृष्ट ब्लकर चुनिइन् । उनीहरुले समान १५÷१५ हजार रुपैया र ट्रफी प्राप्त गरे ।

     

    मङ्गलबार, माघ २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल
    नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते
    कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • २.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ४.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ५.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ६.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ७.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    • ८.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.