• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

महिला अधिकार


  •   सोमबार, माघ २३, २०७९ मा प्रकाशित
  • विष्णु शर्मा
    व्यवस्था त गणतन्त्र आयो
    संस्कार अझै सामन्ती नै रह्यो
    एक्काइसौँ शताब्दीको निकट आउँदा पनि
    नारी दोस्रो दर्जाको नागरिक नै भयो

    Advertisement

    व्यवस्था बदल्ने आन्दोलनमा
    लडेका छन् नारी सुत्केरी हुँदा पनि
    हटेनन् पछि ती वीराङ्गनाहरू
    दुस्मनको हातबाट ज्यानसम्म जाँदा पनि

    अध्ययन गरौँ गर्व गर्नलायक छन्
    उनीहरूका सफा सुन्दर इतिहासहरू
    मरेर पनि जीवितै छन्
    भक्ति थापा र साहित्यकार पारिजातहरू

    संविधानमा व्यवस्था गरिएका अधिकार
    कागजमा मात्र सीमित रहयो
    नारीपुरुष बराबर व्यवहारमा देख्नु पनि
    एकादेशको कथा भयो

    चुनावमा भाषण आउँछन्
    महिला पुरुष बराबर भनी
    लागु हुन्न गराइमा
    मात्र तेत्तिस प्रतिशत पनि

    मन्त्री बन्न सुरु हुँदै
    महिला पुरुष बराबर गरेनन्
    उपप्रधानमन्त्रीमा भेडिगोठ हँुदा पनि
    एक जनासम्म महिला पारेनन्

    अझै ठुला अधिकार दिएजसरी
    राख्दै छन् महिला उपमा मात्र
    प्रमुखहरूमा बोलबाला छ
    सामन्ती सोच भएका पुरुषको एकछत्र

    त्यस्तो सोच भएकाहरूबाट
    प्रगतिशील आशसा गर्नु बेकार हुन्छ
    उनीहरूबाट सामन्तलाइ मलजल गर्ने
    व्यवहार नै साकार हुन्छ

    नारीलाई भाषणमा त भन्छन्
    तिमी मानव जगत् चलाउने सृष्टि हौ
    मख्ख परे पार्नकै लागि त भन्छन्
    तिमी संसार देखाउने दृष्टि हौ

    तर सृष्टि र दृष्टि के हो ?
    त्यसको परिभाषा अझै आएको छैन
    नारी सक्षम हुँदाहँुदै पनि चुनावमा
    जित्ने ठाउँमा टिकट पाएको छैन

    त्यसैले नारी ढुक्क नपरौँ
    हाम्रो अधिकार सजिलै मिल्छ भनी
    सामन्तको हातबाट अधिकार खोस्नुपर्छ
    जसको लागि हिँडौँ निडर बनी

    सामन्ती दलहरूले राख्न खोज्ने छन्
    बच्चाले खेलाउने गुडिया मात्र बनाएर
    जुर्मुराई उठौ वीराङ्गनासरी
    सहीगलत राम्रोसँग छुट्याएर

    सबै उत्पीडितले न्याय पाउने छौँ
    सशस्त्र सङ्घर्षको विजयबाट
    मसालको न्यूनतम् र अधिकतम लक्ष्य
    नयाँ जनवाद, समावाद र साम्यवादबाट

    सोमबार, माघ २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.