• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

कास्कीमा राजमोको संघीयताविरुद्ध अभियान सुरु, जिल्ला सम्मेलन वैशाखमा


  •   आइतबार, माघ १५, २०७९ मा प्रकाशित
  • गणेश अधिकारी, पोखरा ।
    राष्ट्रिय जनमोर्चा कास्कीले संघीयताविरुद्ध संघर्षका कार्यक्रम तय गरेको छ । शनिबार (माघ १४ गते) सम्पन्न राजमो जिल्ला भेलाले संघर्षका कार्यक्रमसँगै संगठन निर्माणको योजना पनि बनाएको छ ।

    Advertisement

    जिल्ला अध्यक्ष रविमोहन ढकालको अध्यक्षतामा भएको भेलाले माघ २७ गते पोखरामा संघीयता विरुद्ध सभा गर्ने निर्णय गरेको हो ।

    साथै, कास्की जिल्ला सम्मेलन आगामी विस. २०८० वैशाखमा गर्ने निर्णय गरिएको छ । सम्मेलन तयारीका लागि ४ वटा गाउँपालिकामा भेला गर्नुका साथै, पोखरा महानगरपालिकालाई ५ वटा एरिया बनाएर छुट्टाछुट्टै एरिया भेला गर्ने निर्णय भएको छ ।

    पहिलो चरणमा पोखरा महानगरका वडा नं १६,१९,२५ को संयुक्त भेला यहि माघ १८ गते हेम्जामा हुने छ । जसको जिम्मा गणेश अधिकारी र तम बहादुर रोकालाई दिइएको राजमो कास्कीले जनाएको छ ।

    त्यस्तै लेखनाथ एरियाको भेला गर्ने जिम्मा रविमोहन ढकाल, मदनमुरारी घिमिरे, हरि बराल र शान्ति गुरुङलाई दिइएको छ । भेला ताल चोकमा हुनेछ ।

    यसैगरी, वडा नं ५,६,७,८,९,१८,१३,२४ को मालेपाटन एरियाको भेला २० गते सिर्जना चोक पार्टी कार्यलयमा हुनेछ । जसको जिम्मेवारी चन्द्रबहादुर केसी, विष्णु पुरी, लक्ष्मी कुँवर, अजित मियालाई दिइएको छ ।

    वडा नं १०,११,१२,१३,१४,१५ को संयुक्त भेला २४ गते रामबजारमा गर्ने निर्णय भएको छ । जसको जिम्मा सन्तोष पौडेल, नाम बहादुर बाठा मगर, हरि खत्री, डम्बर थापा, पदम कार्की, गिर बहादुर कुँवर, देविलाल कँडेललाई रहेको छ ।

    त्यस्तै गरि छोरेपाटन एरियाको भेला छोरे पाटन गर्ने निर्णय गरेको छ । जसको जिम्मा प्रविन पौडेल र राम प्रसाद पौडेललाई दिइएको छ । साथै उक्त भेलाहरुले विभिन्न वडामा पार्टी सदस्यता वितरण गर्ने, वडा भेला तोक्ने छ ।

    त्यस्तै जिल्ला भेलाले दोस्रो चरणमा थप गाउँपलिकाहरुको भेला गर्ने निर्णय समेत गरेको छ ।

    यसैगरी माघ २७ गते हुने गण्डकी प्रदेशस्तरीय युवा विद्यार्थीहरुको भेलालाई व्यवस्थापन गर्न गणेश अधिकारी र सोमनाथ अधिकारीलाई जिम्मा तोकेको छ ।

    उक्त भेलामा राजमो गण्डकी प्रदेश अध्यक्ष शंकर बरालको विशेष उपस्थिति रहेको थियो ।

    आइतबार, माघ १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.