बेल रजालीमगर
Advertisement
तम्घास । राष्ट्रिय जनमोर्चा गुल्मीअन्तर्गत रेसुङ्गा नगर समितिका सदस्य थम्मन कुँवर तथा अखिल नेपाल युवक संघका पूर्व केन्द्रिय सदस्य तथा पूर्व गुल्मी जिल्ला अध्यक्ष, हाल मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उदयपुर नगर समितिका सचिव तारा कुँवरकी आमा इन्द्र कुमारी कुँवरको असामयिक निधन भएको छ ।
यही माघ ९ गते गुल्मी जिल्ला, रेसुङ्गा नगरपालिका वडा नं. ११ सिमिचौर स्थित आफ्नै निवासमा ८४ वर्षको उमेरमा निधन भएको हो ।