• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

राजमो अर्घाखाँचीद्वारा मतदातालाई धन्यवाद


  •   मङ्गलबार, माघ १०, २०७९ मा प्रकाशित
  • सन्धिखर्क । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रादेशिक तहको निर्वाचनमा बनेको पाँचदलीय गठबन्धनले भूमिकास्थानको ढाकाबाङमा मतदातालाई धन्यवाद ज्ञापन गरेको छ । २०७९ माघ १० गते मङ्गलबार ढाकाबाङको पिपलनेटा बजारमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    Advertisement

    कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा निर्वाचनमा अर्घाखाँची निर्वाचन क्षेत्र १ (क) का वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहेका सागर केसीले कतिपय जिम्मेवार व्यक्तिहरू गठबन्धनको निर्णय कार्यान्वयनतर्फ नलाग्नु तथा नेताले मतदातासँग पहुँच राख्नुभन्दा आर्थिक विषयमा जोड दिनुका कारणले अर्घाखाँचीमा गठबन्धन सफल हुन नसकेको बताउदै यो हार कुनै व्यक्ति, कुनै एक राजनीति दलको नभई सिङ्गो गठबन्धनको हार भएको बताउनुभयो ।

    केसीले अर्घाखाँचीमा गठबन्धनलाई विजयको नजिक पु¥याउने मतदाता, शुभचिन्तक, पत्रकार, शिक्षक, कर्मचारी, निर्वाचन प्रमुख र राजनीतिक दल, नेता, जनप्रतिनिधि एवम् सम्पूर्ण कार्यकर्तालाई धन्यवाद दिदै जिल्लाका हरेक विकास निर्माणका काममा सदैव जनता सँगसँगै रहने बताउनुभयो ।

    त्यस्तै, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झबिलाल थापाले गत स्थानीय निर्वाचनमा गठबन्धनको साझा उम्मेदवारका रुपमा नगर प्रमुखमा विजय भएको भन्दै समग्र भूमिकास्थान नगरपालिकाको विकासका निम्ति निर्वाचनमा गठबन्धन गरेका दल र अन्य दलसँग सहकार्य गरि अघि बढेको र आगामी दिन पनि अघि बढ्ने बताउनुभयो ।

    नेकपा (माओवादी केन्द्र) का भूमिकास्थान नगरपालिकाका उपाध्यक्ष बाबुराम खनालले प्रतिगमनका विरुद्ध बनेको गठबन्धन सरकार गठन प्रक्रियामा तितरबितर भए पनि भूमिकास्थान नगरपालिकामा प्रतिगमनका विरुद्ध बनेको गठबन्धन एकमना एकता कायम रहनुपर्ने बताउनुभयो।

    कार्यक्रममा नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाका नेता, कार्यकर्ता तथा शुभेच्छुकको उपस्थिति रहेको थियो ।

    मङ्गलबार, माघ १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.