• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

वनभोज एक, संगठन निर्माण अनेक


  •   आइतबार, माघ १९, २०७६ मा प्रकाशित
  • तिलक थापा, बागलुङ ।
    बागलुङमा राष्ट्रिय जनमोर्चासहित विभिन्न जनवर्गीय संगठनहरुले सयुक्त वनभोजसहित भेला सम्पन्न गरेका छन् । बलेवा एयरपोर्टमा सम्पन्न बागलुङ नगरस्तरीय वनभोज तथा भेलाबाट ति जनवर्गीय संगठनका नगरसमितिहरु पुनर्गठन गरिएको छ ।

    Advertisement

    संयुक्त भेलालाई राष्ट्रिय जनमोर्चाका नेता तथा गण्डकी प्रदेश मामिला सभापति कृष्ण थापा, राजमो परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका पूर्व अध्यक्ष तिलक थापा, अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटा लगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

    वनभोज कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका उपाध्यक्ष धर्म कुँवर, राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य लोकनाथ शर्मा, थानेश्वर सुवेदी, योगेन्दराज पौडेल, अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य ईन्दिरा शर्मा, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य बिष्णु अधिकारी, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सचिव कृष्ण आचार्य, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ बागलुङका टेक बहादुर क्षेत्री, राष्ट्रिय जनमोर्चा पर्वतका सचिव बालकृष्ण शर्मा, राष्ट्रिय जनमोर्चा बागलुङ नगरपालिका–१२ का अध्यक्ष घनश्याम बिक, वडा नं १३ का अध्यक्ष भैर बहादुर रोका, वडा नं १४ का अध्यक्ष रामबहादुर खड्का लगायतको आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा विभिन्न जनवर्गीय संगठनहरुको छुट्टाछुट्टै भेला सम्पन्न भएका छन् । भेलाले बागलुङ नगरमा जनवर्गीय संगठनहरुको पुनर्गठन गरेको छ । जसमा अखिल (छैठौं)को भेलाले बिमा कुमारी जोल्मीको अध्यक्षतामा १३ सदस्यीय नगर समिती गठन गरेको छ । अखिल नेपाल शिक्षक संघको भेलाले ईश्वरी शर्माको अध्यक्षतामा ९ सदस्यीय नगर समिति चयन गरेको छ भने रक्तिम साँस्कृतिक अभियानको भेलाले शिल्पा कार्किको अध्यक्षतामा ७ सदस्यीय नगर समिति चयन गरेको छ ।

    यसैगरी, जातीय समता समाजको भेलाले घनश्याम बिकको अध्यक्षतामा ९ सदस्यीय नगर समिति गठन गरेको छ । यता, अखिल नेपाल किसान महासंघको भेलाले पनि नगर समिति पुनर्गठन गरेको छ । भेलाले ढुन्डिराज शर्माको अध्यक्षतामा ९ सदस्यीय समिति चयन गरेको हो ।

    वनभोज कार्यक्रम अखिल नेपाल किसान संघ बागलुङका जिल्ला सदस्य ढुण्डीराज पौडेलको अध्यक्षता, प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य तारा प्रसाद शर्माको सञ्चालन र वनभोज व्यवस्थापन समितिका संयोजक सञ्जाल शर्माको स्वागत मन्तव्यमा अघि बढेको थियो ।

    आइतबार, माघ १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • २.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ३.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ४.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ५.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ६.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ७.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ८.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.