• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

प्रगति कृषक सहकारी संस्थाको अध्यक्षमा भुवानन्द भुसाल


  •   शनिबार, पुष ३०, २०७९ मा प्रकाशित
  • भूमिकास्थान । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका १र२ ढाकावास्थित प्रगति कृषक सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ।

    Advertisement

    शनिवार ढाकावाङ्गको पिपलनेटा बजारमा सम्पन्न साधारणसभा तथा अधिवेशनको भूमिकास्थान नपा–२ का वडाध्यक्ष बुद्धिबहादुर थापाले उद्घाटन गर्दै नेपाल सरकारले अघि सारेको तीन खम्बे अर्थनीति अन्तर्गत सहकारी आर्थिक विकासको मुख्य मेरुदण्ड रहेको धारणा राख्दै अध्यक्ष थापाले आगामी दिनमा भूमिकास्थान नगरपालिकाले यस क्षेत्रको विकासमा विशेष ध्यान दिने बताउनुभयो ।

    त्यस्तै भूमिकास्थान–१ का वडा सदस्य मेघराज खनाल, २ का वडा सदस्य नारायणप्रसाद खनाल, जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खड्क बहादुर थापा र संस्थाका अध्यक्ष भुवानन्द भुसालले बोल्दै सहकारीहरुले उत्पादन मुलक क्षेत्रमा लगानी गरी मुलुकलाई आत्मनिर्भर तर्फ लैजानुपर्ने बताउनुभयो ।

    कार्यक्रममा भूमिकास्थान–१ का वडा सदस्य गोपाल नेपाली, ढाकावाङ्ग हाट बजार व्यवस्थापन समितिका प्रतिनिधि जानका भुसाल, भगवती कृषि सहकारी संस्थाका कोषाध्यक्ष कमला खनाल र टेकराज भुसालको आतिथ्यता रहेको थियो।

    साधारणसभा तथा अधिवेशनले भुवानन्द भुसाल अध्यक्ष रहेको ७ सदस्यीय संचालन समिति निर्वाचित गरेको छ। जसको उपाध्यक्षमा खुविराम खनाल, सचिवमा खिम बहादुर राउत, सहसचिव आरता वेल्वासे,कोषाध्यक्षमा माया खनाल र सदस्यहरुमा सावित्रा खनाल र पवित्रा वेल्वासे तथा सल्लाहकार र विभिन्न उपसमिति समेत निर्वाचित गरेको छ।

    कार्यक्रम संस्थाका अध्यक्ष भुवानन्द भुसालको अध्यक्षता, सचिव खिम बहादुर राउतको संचालन र उपाध्यक्ष खुविराम खनालको स्वागत मन्त्वयमा सम्पन्न भएको कार्यक्रममा उपस्थित अतिथि तथा सेयर सदस्यलाई मायाको चिनो स्वरुप बीउपल वितरण गरिएको थियो।

    ५८ जना महिला, ४४ जना पुरुष र ७ वटा संस्थागत गरि जम्मा १०९ सदस्यीय सेयर सदस्य रहेको संस्थाको कुल पुँजी ४० लाख ३४ हजार ६ सय ८१ रहेको सहकारीले आफ्नो मातहतमा रहेर प्रगतिशील वोयर बृडर हर्ट संचालन गर्दै आइरहेको समेत अध्यक्ष भुवानन्द भुसालले जानकारी दिनुभयो ।

    शनिबार, पुष ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.