• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

सांगठनिक अभियान सञ्चालन गर्न रुपन्देहीमा तीन टोली गठन


  •   शनिबार, माघ १८, २०७६ मा प्रकाशित
  • (फोटो नारायण जिसीको फेसबुकबाट)

    Advertisement

    टेकराज भुसाल (टेकु), बुटवल । राष्ट्रिय जनमोर्चा रुपन्देहीले फागुन महिनाभर सञ्चालन गर्ने सांगठनिक अभियानका लागि तीन वटा टोली निर्माण गरेको छ । शनिबार बुटवलमा सम्पन्न भेलाले राजमो केन्द्रीय उपाध्यक्ष एवं जिल्ला अध्यक्ष बद्रे आलमको संयोजकत्वमा मूल परिचालन समिति गठन गर्नुका साथै जिल्लालाई तीन भागमा बाँडेर बेग्लाबेग्लै परिचालन समितिसमेत निर्माण गरेको छ ।

    जिल्ला अध्यक्ष आलमको संयोजकत्वमा गठित मूल परिचालन समितिमा चेतनाथ आचार्य, गणेश गौतम, नेत्र आचार्य, टान बहादुर केसी, रुक बहादुर पराजुली र चुरामणी शर्मा सदस्य रहनुभएको छ ।

    समूह `क´ अन्तर्गत रहेका कञ्चन, सैनामैना, तिलाेत्तमा र बुटवल उपमहानगर काे फागुन ५ गते देखि १५ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेकाे छ ।

    कञ्चन र सैनामैनामा संयाेजक गणेश गाैतम, उपसंयाेजक कपिल पाैडेल र सदस्यहरूमा चुरामणी शर्मा, लिलाराम खनाल, बिन्दु कुवर, लाल बहादुर क्षेत्री, नर बहादुर थापा, जयश्वर रेग्मी, प्रकाश जिसी, हरि याेगि, लक्ष्मि कुवर, कृण्ण बम मल्ल, भुमिश्वर न्याैपाने, हरि राहणी, दल बहादुर मल्ल, राम बहादुर बस्याल, तुल्सी शर्मा, पूर्ण बहादुर बिक, झिमा पाैडेल, र इन्चार्जमा चेतनाथ आचार्य रहनु भएकाे छ ।

    तिलाेत्तमा र बुटवलका संयाेजक टान बहादुर केसी, उपसंयाेजकमा रुक बहादुर पराजुली र सदस्यहरुमा शिवराम घिमिरे, केपी पाेख्रेल, ढुण्डिराज शर्मा, गंगालाल सापकाेटा, बिमल श्रीस, हर्क बहादुर टण्डन, कबिराज गिरी, दिल प्रसाद नेपाली, भानु जिसी नेत्र आचार्य, सराेजमान सिंह, हरि केसी ,यम परियार, माधव भुसाल, लाेकराज भुसाल, इन्दिरा ज्ञवाली, नन्दलाल आचार्य, नारायण पुन र गुन कुमारी रेस्मि रहनु भएकाे छ भने इन्चार्जमा बद्रे आलम रहनु भएकाे छ।

    समूह ‘ख’ मा भैरहवा, राेहिणी, ओमसतिया, देवदह, सियारी र शुद्धधनकाे अभियान माघ १६ गते देखि २५ गतेसम्म सञ्चालन गर्ने निर्णय गरिएको छ । त्यसका लागि राेहिणी ओमसेतिया फागुन १६-१८ बद्रे आलम, ईन्दल केवट र रूकबहादुर पराजुली रहनुभएको छ ।

    भैरहवा फाल्गुन १९ र २० सम्म सञ्चालन गर्ने कार्यक्रमका लागि नेत्र आचार्य, भानु जिसी, बद्रे आलमलाई जिम्मेवारी दिइएको छ भने शियारी, शुद्धाेधन फाल्गुण २१-२४ सम्म सञ्चालन गर्ने कार्यक्रमका लागि शिवराम घिमिरे, टान बहादुर केसी,बिशाल पाैडेल र के पि पाेख्रेल रहनुभएको छ ।

    देवदह फाल्गुन २३-२५ सम्म सञ्चालन गर्ने कार्यक्रमका लागि हरि केसी, धनु पाण्डे, ज्ञामुध्वज मल्ल, चेतनाथ आचार्य, गणेश गाैतम र भिमलाल न्याैपानेलाई जिम्मेवारी दिइएको छ ।

    समूह `ग´ अन्तर्गत लुम्बिनी सांस्कृतिक नगरपालिका र अन्य सबै गाउँपालिका लाई समाबेश गरेकाे छ । समूह ग मा अभियान सञ्चालन गर्न बद्रे आलम, चेतनाथ आचार्य, डिला रेग्मी, चुरामणि शर्मा, नेत्र आचार्य रहनुभएकाे छ ।

    कार्यक्रमा राष्ट्रिय जनमाेर्चाका केन्दिय उपाध्यक्ष बद्रे आलमकाे प्रमुख आतिथ्यता तथा सांगठनिक अभियान सञ्चालन समिति रुपन्देहीका इन्चार्ज चेतनाथ आचार्य, बुद्धिजिबि संघका दुर्गानाथ खरेल, प्रदेश सभा सदस्य तारा जिसी, नेकपा (मसाल) रुपन्देहीका प्रबक्ता नारायण जिसी, लगायतकाे आतिथ्यता रहेकाे थियाे ।

    राष्ट्रिय जनमोर्चाका रुपन्देही जिल्ला उपाध्यक्ष इन्दिरा ज्ञवालीको अध्यक्षतामा सम्पन्न भेलामा स्वागत मन्त्वय रुक बहादुर पराजुली र सञ्चालन टान बहादुर केसीले गर्नुभएको थियो ।

    शनिबार, माघ १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.