काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो १ बजे बस्ने भएको छ ।
Advertisement
आज बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ बजेलाई सारिएको हो ।
आज प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदै छन्।
दलहरूको आन्तरिक तयारीका कारण बैठक दिउँसो १ बजेलाई सारिएको संसद् सचिवालयले जनाएको छ ।