• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

फिलिपिन्सको विमानस्थलमा विद्युत् आपूर्ति बन्द हुँदा हजारौं मानिस अलपत्र


  •   आइतबार, पुष १७, २०७९ मा प्रकाशित
  • मनिला । फिलिपिन्सको सबैभन्दा व्यस्त शहर मनिलामा आइतबार विद्युत् आपूर्ति बन्द हुँदा सञ्चार तथा राडार उपकरणमा समेत विद्युत् आपूर्ति भई सयौं उडान रद्द, विलम्ब वा अन्य विमानस्थलतर्फ जानु परेको छ ।

    Advertisement

    मनिलाको आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक व्यवस्थापन केन्द्रमा आइतफिलिपिन्सको विमानस्थलमा विद्युत् आपूर्ति बन्द हुँदा हजारौं मानिस अलपत्रबार बिहान ‘प्राविधिक समस्या’ देखिएको छ ।

    मनिलाबाट बाहिरिने र भित्रिने ३६० भन्दा बढी उडान रद्द, अवरूद्ध र अन्यत्र पठाउनु परेको हुँदा करिब ५६ हजार यात्रु प्रभावित भएका छन् ।

    क्रिसमस र नयाँ वर्षको बिदापछि धेरै मानिस काम र विद्यालय र विश्वविद्यालयका लागि राजधानी फर्कन थालको र विद्युत अवरूद्धताका कारण प्रभावित हुनुपरेको छ ।

    देशभरका आगमन तथा निगमन काउन्टरमा यात्रुहरूले विमानको पर्खाइपछि आक्रोशित बनेका थिए । हजारौं मानिसहरूले टिकट पुन: बुक गर्न वा उनीहरूको उडान कहिले सुरु हुन सक्छ भनेर थाहा पाउनसमेत उनीहरूलाई अन्यौल भएको थियो ।

    विमान अवरूद्ध भएको घोषणा हुनुभन्दा अघि विमानमा चढेका अन्य व्यक्तिहरू जहाजहरूमा नै घन्टौं सम्म कुरेर बसेका थिए र त्यसपछि विमानबाट ओर्लिएका थिए ।
    विमानस्थलका अधिकारीहरूले सुरुमा समस्याको कारण भने खुलाएका छैनन् ।

    तर यातायात विभागका सचिव जैमे बौतिस्ताले आन्तरिक र बाह्य उडानलाई नियन्त्रण गर्ने एयर ट्राफिक व्यवस्थापन केन्द्रमा विद्युत् कटौतीका कारण ‘यन्त्रहरू’ मा समस्या

    भएको र यसले सञ्चार, रेडियो, राडार र इन्टरनेट सेवा अवरुद्ध भएको बताउनुभयो ।

    उहाँले अपरान्ह् चार बजेपछि विमान अवतरण र उडान पुन: शुरू भएका बताउनुभयो ।

    आइतबार, पुष १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • २.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ३.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ४.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ५.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ६.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ७.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ८.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.