• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

समानुपातिकतर्फ प्रतिनिधिसभामा ४७ दल : कसको कति मत ?


  •   मङ्गलबार, मङि्सर २०, २०७९ मा प्रकाशित
  • काठमाडौं । मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधि सभा समानुपातिकतर्फको मत गणना सकिनै लाग्दा सात दलले मात्रै थ्रेसहोल्ड कटाएका छन् । अब बाजुरा र दोलखाको मत एकीकृत गर्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । ती दुई जिल्लामा गरी करिब डेढ लाख मत रहेको अनुमान गरिएको छ ।

    Advertisement

    निर्वाचनमा भाग लिएका ४७ दल मध्ये ४० दलले पाएको समानुपातिक मत खेर जाने सम्भावना देखिएको छ।
    समानुपातिक मत गणना सकिनै लाग्दा पनि थप दलले थ्रेसहोल्ड कटाउन सक्ने सम्भावना देखिएको छैन ।

    निर्वाचन आयोगका अनुसार कूल सदर मतको ३ प्रतिशत मतलाई थ्रेसहोल्डको सीमा मानिएको छ। जुन दलले थ्रेसहोल्ड पार गर्छन्, तिनले मात्र मत संख्याअनुसार प्रतिनिधिसभा सदस्य राख्न पाउँछन्। तर थ्रेसहोल्ड कटेन भने दलले पाएका मत काम लाग्दैनन् अर्थात् खेर जान्छ।

    मतगणनाको अन्तिम चरणसम्म आइपुग्दा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले मात्र थ्रेसहोल्ड कटाएको आयोगले जनाएको छ ।

    अहिलेसम्मको आँकडा हेर्दा थ्रेसहोल्ड छुन ३ लाख १७ देखि १८ हजारसम्म मत ल्याउनुपर्ने देखिएको छ।

    थ्रेसहोल्ड पार गर्न नसकेका ४० दलमध्ये नेकपा एकीकृत समाजवादी थ्रेसहोल्ड भेट्टाउन संघर्षरत छ। हालसम्म उसले २ लाख ९६ हजार ९० मत ल्याएको छ।

    हेरौँ हालसम्म कुन दलको कति मत ?

    नेकपा एमाले
    २८,१४,६५५

    नेपाली कांग्रेस
    २६,८८,२१८

    एकल चिह्न गोलाकारभित्र हँसिया–हथौडा ९नेकपा माओवादी केन्द्ररनेपाल समाजवादी पार्टी०
    ११,६४,१०२

    राष्ट्रिय स्वतन्त्र पार्टी
    ११,२४,७७८

    राष्ट्रिय प्रजातन्त्र पार्टी
    ५,८६,८१६

    जनता समाजवादी पार्टी, नेपाल
    ४,२०,९५४

    जनमत पार्टी
    ३,९४,५३८

    नेकपा एकीकृत समाजवादी
    २,९६,०९०

    नागरिक उन्मुक्ति पार्टी
    २,७१,६७४

    लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
    १,६७,२९०

    नेपाल मजदुर किसान पार्टी
    ७५,०७९

    हाम्रो नेपाली पार्टी
    ५५,६३२

    मंगोल नेसनल अर्गनाइजेसन
    ४८,८२०

    राष्ट्रिय जनमोर्चा
    ४६,४०४

    नेपाल संघीय समाजवादी पार्टी
    ४१,८०९

    नेपाल कम्युनिस्ट पार्टी ९मार्क्सवादी लेनिनवादी०
    ३०,४२९

    राष्ट्रिय जनमुक्ति पार्टी
    २३,९२९

    जनता प्रगतिशिल पार्टी, नेपाल
    १८,०५४

    एकल चिह्न बच्चा काखमा लिएकी आमा ९नेपाल आमा पार्टीरनेपाल नौलो जनवादी पार्टीरसचेत नेपाली पार्टीरनेपाल सुशासन पार्टी०
    १७,८६९

    संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
    १७,७९८

    बहुजन एकता पार्टी नेपाल
    १७,०६९

    नेपाली कांग्रेस ९बीपी०
    १२,४८६

    राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
    १२,२७४

    नेपाली जनता दल
    ९,९९२

    बहुजन शक्ति पार्टी
    ९,४३५

    नेपालका लागि नेपाली पार्टी
    ८,४०५

    नेपाल कम्युनिस्ट पार्टी
    ७,९९७

    नेपाल लोकतान्त्रिक पार्टी
    ७,६९४

    नेपाल जनता पार्टी
    ७,५१०

    नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी ९पुष्पलाल०
    ७,३८६

    मितेरी पार्टी नेपाल
    ७,०४३

    जनजागरण पार्टी नेपाल
    ६,५३९

    आमूल परिवर्तन मसिहा पार्टी नेपाल
    ६,४११

    तराई मधेश लोकतान्त्रिक पार्टी
    ५,९७०

    जनसमाजवादी पार्टी, नेपाल
    ५,८८४

    एकल चिह्न गितार ९सामाजिक एकता पार्टीरनेपाल कम्युनिस्ट पार्टी समाजवादीरनेपाल दलित पार्टी०
    ५,७९७

    पिछडावर्ग निषाद दलित जनजाति पार्टी
    ५,१०१

    विवेकशील साझा पार्टी
    ४,०४१

    एकीकृत शक्ति नेपाल
    ३,७७८

    नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी
    ३,६९४

    संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ९थरुहट०
    ३,४०५

    राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
    ३,३३९

    मौलिक जरोकिलो पार्टी
    ३,२३६

    नेपाल समावेशी पार्टी
    २,९५३

    नेपाल कम्युनिस्ट पार्टी परिवर्तन
    २,१९५

    राष्ट्रिय नागरिक पार्टी
    २,१४८

    नेस्नलिस्ट पिपल्स पार्टी
    २,०१५

    मङ्गलबार, मङि्सर २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.