• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न मुश्किल, समानुपातिकमा कुन दलको कति मत ?


  •   मङ्गलबार, मङि्सर १३, २०७९ मा प्रकाशित
  • काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) राष्ट्रिय पार्टी बन्न संघर्षरत छ । उसलाई समानुपातिकतर्फ तीन प्रतिशतको थ्रेसहोल्ड कटाउन मुश्किल पर्ने देखिन्छ ।

    Advertisement

    समानुपातिकतर्फ एमाले सबैभन्दा धेरै मत ल्याएर नेकपा (एमाले) ठूलो दल बन्दा एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी थ्रेस होल्ड कटाउन संघर्ष गरिरहेको हो । राष्ट्रिय पार्टी बन्न प्रत्यक्षतर्फ कम्तिमा एक सिट जितेर समानुपातिकतर्फ तीन प्रतिशतको थ्रेसहोल्ड कटाउनुपर्छ । सो दलले प्रत्यक्ष तर्फ भने १० स्थानमा विजय हासिल गरेको छ ।

    गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फका केही सिटको मात्र नतिजा सार्वजनिक हुन बाँकी छ भने समानुपातिकर्फको पनि मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ।
    आयोगका अनुसार हालसम्म ९६ लाख २ हजार ५७६ मत गणना भइसकेको छ । जसअनुसार नेकपा एमाले पहिलो दल बनेको छ । भने एर्ककसत समाजवादी आठौं स्थानमा छ ।

    एमालेले समानुपातिकतर्फ २५ लाख ९३ हजार ४६६ मत प्राप्त गरेको छ। प्रत्यक्षतर्फ पहिलो बनेको नेपाली कांग्रेसले २४ लाख ५७ हजार ३०३ मत प्राप्त गरेको छ।

    तेस्रो स्थानमा रहन नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको उछिनपाछिन चलिरहेको छ। पछिल्लो विवरण अुनसार राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा नेकपा माओवादी केन्द्र २० हजार बढी मतले अघि छ।

    नेकपा माओवादी केन्द्रले ११ लाख ४ हजार ८३३ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७४ हजार १९६ मत प्राप्त गरेको छ।

    त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ५२ हजार ८७४ मतसहित पाचौं स्थानमा छ। जनता समाजवादी पार्टीले ३ लाख ५८ हजार ९२२ मत प्राप्त गरेको आयोगले जनाएको छ।

    जनमत पार्टीले ३ लाख १ हजार ६२० मतसहित सातौं स्थानमा रहँदा एकीकृत समाजवाली २ लाख ६५ हजार ५४७ मत सहित आठौंं स्थानमा छ ।

    समानुपातिक मत परिणाम यहाँ हेरौँ 

    मङ्गलबार, मङि्सर १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.