• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

थापाथली सुकुम्बासी आन्दोलनप्रति अप्फाको समर्थन


  •   मङ्गलबार, मङि्सर १३, २०७९ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) ले काठमाडौँ बागमती नदीकिनारको थापाथली सुकुम्बासी आन्दोलनप्रति समर्थन व्यक्त गरेको छ ।

    Advertisement

    अध्यक्ष भैरवराज रेग्मीको हस्ताक्षरमा २०७९ मङ्सिर १३ गते प्रेसवक्तव्य जारी गर्दै अप्फाले आन्दोलनप्रति समर्थन जनाएको हो ।

    सुकुम्बासी र अव्यवस्थित बसोबासीका जायज माग प्रधानमन्त्रीसमक्ष पेस गरिसकिएकोमा वैकल्पिक व्यवस्था नगरी उनीहरू हटाउन थालिएकोमा अप्फाले विरोध गरेको छ ।

    भूमि ऐनसम्मत सुकुम्बासीको वैकल्पिक व्यवस्था गर्नुपर्ने, त्यस क्रममा कानुनमा फेरबदल गर्नुपर्ने भए त्यसो गर्न आग्रह गरिएको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :

    “काठमाडौँ महानगरपालिकाले वैकल्पिक व्यवस्थाबिना काठमाडौँमा बिसौँ वर्षदेखि बसोबास गरिरहेका सुकुम्बासी र अव्यवस्थित बसोबासीमार्फत डोजर लगाएर उठिबास गराउने काम गरेको छ । यसका विरुद्ध सुकुम्बासीहरूले आन्दोलन गरिरहेका छन् । उक्त आन्दोलनप्रति अखिल नेपाल किसान महासङ्घ (अप्फा) समर्थन गर्दछ ।

    ती सुकुम्बासी र अव्यवस्थित बसोबासीको जायज मागलाई समेत लिएर अप्फालगायत चार किसान सङ्गठन र छ किसान सङ्गठनले प्रधानमन्त्रीसमक्ष मागपत्र पेस गरेका छन् । काठमाडौँ महानगरपालिकाले ती सुकुम्बासीको वैकल्पिक व्यवस्था नगर्ने, कमसेकम कानुनसम्मत कारबाही नगर्ने, भूमि ऐनको कार्यान्वयन नगर्ने, राष्ट्रिय भूमि आयोग र सुकुम्बासीसँग कुनै समन्वय नगर्ने, राष्ट्रिय भूमि आयोगको एक अंश स्वयम् महानगरपालिका पनि भएकाले राष्ट्रिय भूमि आयोगको कार्यविधि र ऐनअनुसार जबर्जस्ती सुकुम्बासीमाथि दमन गर्ने कदमको अप्फाले विरोध र भत्र्सना गर्दछ ।

    काठमाडौँ महानगरपालिकाले राष्ट्रिय भूमि आयोगसँग सहमति पत्रमा हस्ताक्षर गरिसकेपछि नेपाल सरकारका कानुन र राष्ट्रिय भूमि आयोग गठन आदेश र कार्यविधिअनुसार वास्तविक सुकुम्बासीका लगत सङ्कलन गर्ने र त्यसको पहिचान गर्ने, अव्यवस्थित बसोबासीको पहिचान गरी नेपाल सरकारको नियम, कानुनअनुसार उनीहरूको वैकल्पिक व्यवस्थाको बाटोमा नलागी डोजर लगाई सुकुम्बासी बस्तीमाथि आक्रमण गर्ने कार्य भइरहेकोले त्यसलाई बन्द गरी सुकुम्बासीको वैकल्पिक व्यवस्था गर्न काठमाडौँ महानगरपालिकासँग माग गर्दछ ।

    सुकुम्बासीको बसोबासको वैकल्पिक व्यवस्था मिलाउनका लागि ऐनकानुन बदल्नुपर्दछ भने पनि ऐनकानुन बदल्न नेपाल सरकार, सरकारमा सामेल हुने राजनीतिक पार्टी, नेपाल सरकारका सरोकारवाला निकायहरू यो समस्या समाधानमा लाग्न जोडदार माग गर्दछ ।”

    मङ्गलबार, मङि्सर १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • २.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ३.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ४.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ५.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ६.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ७.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ८.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.