• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

प्रतिनिधिसभामा ११८ सिटको नतिजा सार्वजनिक, १२ दल र पाँच स्वतन्त्र उम्मेदवारको ‘इन्ट्रि’ (सूची)


  •   शुक्रबार, मङि्सर ०९, २०७९ मा प्रकाशित
  • काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मतपरिणाम अन्तिमतिर पुगेको छ । शुक्रबार बिहानसम्म ११८ प्रतिनिधि सभा क्षेत्रको परिणाम आइसकेको निर्वाचन आयोगले जनाएको छ ।

    Advertisement

    प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म सार्वजनिक भका ११८ क्षेत्रमा १२ दलका ११३ जना र पाँच स्वतन्त्र उम्मेदवारले जीत दर्ता गराएका छन् ।

    प्राप्त विवरण अनुसार सबैभन्दा धेरै नेपाली कांग्रेस ४० सिटमा विजयी बनेको छ। यस्तै, एमाले २९ क्षेत्रमा विजयी हुँदा माओवादी केन्द्रले १२ सिटमा जीत दर्ता गरेको छ ।

    त्यसैगरी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले १० क्षेत्रमा जित निकालेको छ। सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म ७ स्थानमा विजय हासिल गरेको छ ।

    यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ५ र जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार ३ क्षेत्रमा विजयी भएका छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले दुई क्षेत्रमा जीत निकालेको छ।

    यस्तै, रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले २, सिके राउत नेतृत्वको जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले १–१ सिटमा जीत दर्ता गरेका छन्।

    हालसम्म मतगणना सम्पन्न भएका क्षेत्रमध्ये ५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

    प्रतिनिधिसभा सदस्यमा निर्वाचितहरुको सूची
    नेपाली कांग्रेस
    (१) मुस्ताङ– योगेश शेरचन
    (२) मनाङ– टेकबहादुर गुरुङ
    (३) काठमाडौं १ – प्रकाशमान सिंह
    (४) काठमाडौं ३ – सन्तोष चालिसे
    (५) काठमाडौं ४– गगनकुमार थापा
    (६) काठमाडौं ५ – प्रदीप पौडेल
    (७) रसुवा– मोहन आचार्य
    (८) ललितपुर १– उदय शमशेर जबरा
    ( ९) तनहुँ २ – शंकर भण्डारी
    (१०) डडेल्धुरा– शेरबहादुर देउवा
    (११) काठमाडौं १० – राजेन्द्रकुमार केसी
    (१२) पर्सा ४ – रमेशकुमार रिजाल
    (१३) सुर्खेत २ – हृदयराम थानी
    (१४) ओखलढुंगा– रामहरि खतिवडा
    (१५) झापा १– विश्वप्रकाश शर्मा
    (१६) पर्सा १– अजयकुमार चौरसिया
    (१७) गोरखा १– राजेन्द्र बजगाँई
    (१८) म्याग्दी– खमबहादुर गर्बुजा
    (१९) अछाम २ – पुष्पबहादुर शाह
    (२०) कैलाली ४ – वीरबहादुर बलायर
    (२१) दार्चुला – दिलेन्द्र प्रसाद बडू
    (२२) कञ्चनपुर ३ – रमेश लेखक
    (२३) कञ्चनपुर २– एनपी साउद
    (२४) सिन्धुपाल्चोक २ – मोहनबहादुर बस्नेत
    (२५) दैलेख २ – दिक्पालकुमार शाही
    (२६) भक्तपुर २ – दुर्लभ थापा
    (२७) नवलपरासी पूर्व १ – शशांक कोइराला
    (२८) तनहुँ १ – रामचन्द्र पौडेल
    (२९) बाँके ३ – किशोरसिंह राठोर
    (३०) रौतहट ४ – देवप्रकाश तिमल्सिना
    (३१) नवलपुर २ – विष्णुकुमार कार्की
    (३२) सप्तरी ३ – दिनेश यादव
    (३३) धादिङ २ – रामनाथ अधिकारी
    (३४) सुर्खेत १ – पूर्णबहादुर खड्का
    (३५) दाङ ३ – दीपक गिरी
    (३६) सिन्धुली १ – श्यामकुमार घिमिरे
    (३७) बर्दिया १ – सञ्जयकुमार गौतम
    (३८) नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)– १ विनोद चौधरी
    (३९) धनुषा २ – रामकृष्ण यादव
    (४०) मोरङ ६-  शेखर कोइराला

    नेकपा एमाले
    (१) उदयपुर २ – अम्बरबहादुर रायमाझी
    (२) काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ
    (३) ललितपुर २– प्रेमबहादुर महर्जन
    (४) गुल्मी २ – गोकर्ण विष्ट
    (५) झापा २ – देवराज घिमिरे
    (६) झापा ५ – केपी शर्मा ओली
    (७) ताप्लेजुङ– योगेश भट्टराई
    (८) पर्सा ३ – राजकुमार गुप्ता
    (९) अर्घाखाँची – टोपबहादुर रायमाझी
    (१०)  प्युठान – सूर्य थापा
    (११) लमजुङ – पृथ्वीसुब्बा गुरुङ
    (१२) मकवानपुर २ – महेश बर्तौला
    (१३) सोलुखुम्बु – मानवीर राई
    (१४) पर्वत – पदम गिरी
    (१५) झापा ४ – लालप्रसाद साँवा लिम्बु
    (१६) रुपन्देही ५ – बासुदेव घिमिरे
    (१७) धनकुटा – राजेन्द्रकुमार राई
    (१८) कास्की २ – विद्या भट्टराई
    (१९) सिरहा १ – रामशंकर यादव
    (२०) बाँके १ – सूर्यप्रसाद ढकाल
    (२१) बैतडी – दामोदर भण्डारी
    (२२) कपिलवस्तु १ – बलराम अधिकारी
    (२३) कञ्चनपुर १ – तारा लामा तामाङ
    (२४) पाँचथर – वशन्तकुमार नेम्वाङ
    (२५) कास्की ३ – दामोदर पौडेल वैरागी
    (२६) बारा ३ – ज्वालाकुमारी साह
    (२७) धनुषा ३ – जुलीकुमारी महतो
    (२८) बारा १ – अच्युतप्रसाद मैनाली
    (२९) सर्लाही ३ – हरिप्रसाद उप्रेती

    नेकपा माओवादी केन्द्र
    (१) सिन्धुली २– लेखनाथ दाहाल
    (२) सिन्धुपाल्चोक १ – माधव सापकोटा
    (३) बाग्लुङ २ – देवेन्द्र पौडेल
    (४) रोल्पा – वर्षमान पुन
    (५) रुकुम पूर्व १ – पूर्णबहादुर घर्तीमगर
    (६) जाजरकोट – शक्तिबहादुर बस्नेत
    (७) गोरखा २ – पुष्पकमल दाहाल ‘प्रचण्ड’
    (८) दाङ २ – रेखा शर्मा
    (९) खोटाङ – रामकुमार राई
    (१०) भोजपुर – सुदन किराती
    (११) मोरङ ४ – अमनलाल मोदी
    (१२) रुकुम पश्चिम – जनार्दन शर्मा

    नेकपा एकीकृत समाजवादी
    (१) अछाम १ – शेरबहादुर कुँवर
    (२) बारा ४ – कृष्णकुमार श्रेष्ठ
    (३) बझाङ – भानुभक्त जोशी
    (४) दैलेख १ – अमरबहादुर थापा
    (५) डोटी – प्रेम आले
    (६) सल्यान – प्रकाश ज्वाला
    (७) रौतहट १ – माधवकुमार नेपाल
    (८) डोल्पा – धनबहादुर बुढा
    (९) धादिङ १ – राजेन्द्र पाण्डे
    (१०) दाङ १ – मेटमणि चौधरी

    राष्ट्रिय स्वतन्त्र पार्टी
    (१) काठमाडौं ७ – गणेश पराजुली
    (२) काठमाडौं ८ – विराजभक्त श्रेष्ठ
    (३) काठमाडौं २ – सोविता गौतम
    (४) काठमाडौं ६ – शिशिर खनाल
    (५) चितवन २ – रवि लामिछाने
    (६) ललितपुर ३ – डा. तोसिमा कार्की
    (७) चितवन १ – हरि ढकाल

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
    (१) बाँके २ – धवलसमशेर जबरा
    (२) जुम्ला – ज्ञानेन्द्रबहादुर शाही
    (३) मकवानपुर १ – दीपकबहादुर सिंह
    (४) झापा ३ – राजेन्द्र लिङ्देन
    (५) नवलपरासी २ – ध्रुवबहादुर प्रधान

    जनता समाजवादी पार्टी (जसपा)
    (१) पर्सा १ – प्रदीप यादव
    (२) सप्तरी १ –नवलकिशोर साह
    (३) सिरहा ४ – वीरेन्द्र महतो

    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)
    (१) रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला
    (२) सर्लाही १ –  रामप्रकाश चौधरी

    नागरिक उन्मुक्ति पार्टी
    (१) कैलाली ३ – गंगाराम चौधरी
    (२) कैलाली १ – रञ्जिता श्रेष्ठ

    राष्ट्रिय जनमोर्चा
    (१) बाग्लुङ – चित्रबहादुर केसी

    नेपाल मजदुर किसान पार्टी (नेमकिपा)
    (१)  भक्तपुर १ –  प्रेम सुवाल

    जनमत पार्टी 
    (१) डा. सीके राउत

    स्वतन्त्र
    (१) बर्दिया २ – लालवीर चौधरी
    (२) मोरङ ५ – योगेन्द्र मण्डल
    (३) रौतहट ३ – प्रभु साह
    (४) सर्लाही ४ – अमरेशकुमार सिंह
    (५) रौतहट २ – किरणकुमार साह

    शुक्रबार, मङि्सर ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.