काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
Advertisement
नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेललाई ५ हजार ६५ मतले पराजित गर्दै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
यहाँ खसेको ४५ हजार ९८७ मतमध्ये पौडेलले १५ हजार २३७ मत र पोखरेलले १० हजार १७२ मत पाएका छन्।