काठमाडौं । ललितपुर क्षेत्र नं २ मा नेकपा (एमाले) का प्रेमबहादुर महर्जन विजयी भएका छन् ।
Advertisement
सोमबार राति सकिएको मतगणना अनुसार महर्जनले १५ हजार २५ मत प्राप्त गरे।
उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ८ हजार ८८६ मत पाए।
यस्तै, नेकपा (एकीकृत समाजवादी) का कृष्णलाल महर्जनले ८ हजार २६४ मत ल्याए।